धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जनविश्वास अपसेट प्रेसमा आगलागी भएको छ । जिल्ला अस्पताल अगाडि मुख्य बजार क्षेत्रमा रहेको प्रेसमा विहान करिब ६ः३० बजेबाट आगलागी सुरु भएको थियो । धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि करिब ७ बजे आगो नियन्त्रणमा लिएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बझाङमा एमालेका भण्डारीको अग्रता
विराटनगर । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनको मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादु...
इलाम : ५ जना उम्मेदवारलाई शून्य मत
इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रारम्भिक चरणको मतगणना परिमाण...
इलाम मतगणना : कांग्रेसका खड्काको सुरूआती अग्रता
इलाम । इलाम–२ को हिजो सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छ...
इलाममा मतगणना सुरू
इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना मध्याह्नबाट सुरु गरिएको छ । मतगणना सुरु गर्ने क्रममा उक्त क्षेत्रको फाकफोकथुम गाउँ...
विराटनगरमा निजी सवारी चालक इकाइको नयाँ समिति
विराटनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मोरङअन्तर्गत निजी सवारी चालक इकाइको नयाँ समिति चयन गरिएको छ । इकाइको दोस्...
तराईमा अझै केही दिन तातो हावा चल्ने
विराटनगर । तराईका विभिन्न भागमा पाँच दिनसम्म तातो हावा चल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले बैशाख २० गतेसम्म तातो ह...