पहिचानवादीहरू ताप्लेजुङमा खनिए : नगर प्रमुख मादेन
विराटनगर । ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको विषयमा उत्पन्न विवादका कारण सो क्षेत्र अशान्त बन्दै गएको छ । पहिचान पक्षधरले केबलकार निर्माण गर्न नदिने अडान कस्दा बनाउन दिने र नदिने पक्षबीचको विवाद झडपमा मात्र सीमित नभएर गोली चल्ने सम्मको अवस्थामा पुगेको छ ।
शनिबार पहिचान पक्षधरले ढुङ्गामुढा गरेपछि प्रहरीले गोली चलायो । सुरक्षाकर्मी र आन्दोलनरत पक्षका केही घाइते समेत भए । ताप्...