सासू-ज्वाइँले ‘कोर्ट म्यारिज’ गरेपछि…
विराटनगर । भारतको उत्तर प्रदेशको कानपुर देहात जिल्लामा सासू-ज्वाइँको विवाहको घटना चर्चामा आएको छ । उनीहरूले कोर्ट म्यारिजपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मामला चर्किएपछि नवविवाहित जोडी फरार भएका छन् । यो घटना कानपुर देहातको अकबरपुर थाना क्षेत्रको हो । सोसल मिडियामा ज्वाइँ र सासूको विवाहको पोस्ट भाइरल हुनासाथ परिवारका सदस्य र स्थ...































