संगालोखबर


काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आज पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको छ ।

पाठक यसअघि थाइल्यान्डको महिला टोलीको प्रशिक्षक थिए । उनको नेतृत्वमा थाइल्यान्डले एसियाकपमा सेमिफाइनलको यात्रा गरेको थियो ।

Advertisement

नेपाली महिला राष्ट्रिय क्रिकेट टिम अहिले आईसीसी विमेन्स टी-२० ग्लोबल क्वालिफायर तयारी क्याम्पमा व्यस्त छ । यो क्याम्प अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कार्यक्रम अनुसार यही जनवरी १२ देखि फेब्रुअरी १, २०२६ सम्म सञ्चालन हुने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!