कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्स्पो’ हुँदै
विराटनगर । सुरक्षा प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलो पटक 'हिकभिजन एक्सपेरियन्स एक्स्पो´ को आयोजना गर्ने भएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्ससहित सुरक्षा प्रणालीको क्षेत्रमा काम गरिरएको हिकभिजनले मोरङको विराटचोकस्थित नेपालरिका होटलमा साउन ३१ गते एक्स्पो आयोजना गर्न लागेको हो ।
एक्स्पोमा हिकभिजनका नयाँ उत्पादन र प्रविधिलाई प्रदर्शनीमा राखिने नेपालको आधिकारिक व...






























