
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । सुरुवाती चरणमा अध्यक्षसहित पदाधिकारीमा केपी शर्मा ओली पक्षका उम्मेदवार अगाडि देखिएका छन् ।
अध्यक्ष
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०
उपाध्यक्ष
विष्णु प्रसाद पौडेल : १७३
पृथ्वीसुब्बा गुरुङ : १७१
रामबहादुर थापा बादल : १५३
गोकर्ण राज विष्ट : १३२
रघु जी पन्त : १२३
गुरु प्रसाद बराल : १०९
डा. विन्दा पाण्डे : ९८
पर्शुराम मेघि गुरुङ : ४७
टकं प्रसाद कार्की : ४३
अरुण नेपाल : ३८
भिम प्रसाद आचार्य : २७
महासचिव
शंकर पोख्रेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे : १९४
उपमहासचिव
लेखराज भट्ट : १४७
योगेश भट्टराई : १४०
रघुविर महासेठ : १२६
विष्णु प्रसाद रिमाल : १०५
आनन्द प्रसाद पोख्रेल : ७१
वैजनाथ चौधरी : ५४
सचिव
पद्मा कुमारी अर्याल : १५२
महेश बस्नेत : १५०
छविलाल विश्वकर्मा : १४५
शेरधन राई : १४१
हिक्मत कुमार कार्की : १३८
खगराज अधिकारी : १३२
राजन भट्टराई : ११३
भानुभक्त ढकाल : १०७
गोकुल प्रसाद बास्कोटा : १०४
ठाकुर प्रसाद गैरे : ९३
रचना खड्का : ८३
कर्णबहादुर थापा : ९३
विनोद प्रसाद ढकाल : ८२
अग्नि प्रसाद खरेल : ७७
लाल बाबु पण्डित : ७३
पुरुषोत्तम पौडेल : ५९
इन्द्रलाल सापकोटा : ४१
पेम्वा लामा : ५०

संगालोखबर 













