खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, १९ जना घाइते
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ छेपेखोलास्थित मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
आज दिउँसो करिब २ बजे भुलभुलेबाट दिक्तेलतर्फ आउँदै गरेको ना ५ त ४५५५ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका १४ वर्षीय दिवस परियारको मृ...


























