विराट मेडिकल कलेजमा स्वास्थ्य व्यवसाय शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै
विराटनगर । विराट मेडिकल कलेजको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्टले १० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने मूल नाराका साथ ‘एचपिइडी-कन २०२६’ नामक सम्मेलन गर्न लागेको हो ।
सम्मेलन असोज १, २ र ३ गते गरी तीन दिनसम्म सञ्चालन हुने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आयोजक...































