संगालोखबर
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा उपाध्यक्ष पदमा हालसम्म सबैभन्दा धेरै मत पृथ्वीसुब्बा गुरुङले पाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उपाध्यक्षका उम्मेदवार गुरुङले ९०० मत ल्याएका छन् ।

यस्तै  विष्णु प्रसाद पौडेल ८४६, रामबहादुर थापा बादलले ७१४, गोकर्ण राज विष्टले ७१३, रघु जी पन्तले ६१७ र गुरुप्रसाद बरालले ५८५ मत प्राप्त गरेका छन् ।

Advertisement

डा. बिन्दा पाण्डेले ४७४, पर्शुराम मेघि गुरुङले २३४, अरुण नेपालले २२३, टकं प्रसाद कार्कीले १८६ र भीमप्रसाद आचार्यले १४३ मत पाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!