
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको अग्रता थप फराकिलो हुँदै गएको छ ।
पछिल्लो मत परिणाम अनुसार ओलीले ८४३ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।

संगालोखबर 













