उद्योगीको निवासमा प्रहरीको छापा : नेपाल उद्योग परिसंघ कोशीद्वारा गम्भीर ध्यानाकर्षण
विराटनगर । विराटनगरस्थित प्रतिष्ठित समाजसेवी तथा औद्योगिक घराना देवनरा ग्रुपको निजी निवास र कार्यालयमा प्रहरीले साढे पाँच घण्टासम्म चलाएको खानतलासी अभियानप्रति नेपाल उद्योग परिसंघ (सीआईएन) कोशी प्रदेशले गम्भीर आपत्ति जनाएको छ ।
बिहान उज्यालो नहुँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी निजी निवासलाई चारैतिरबाट घेराबन्दी गरेर सञ्चालन गरिएको यस कारबाहीले व्यवसायी समुदायमा भय र त्रास सिर्जना गरेक...






























