माध्यमिक शिक्षा परीक्षाका चुनौतीहरू
माध्यमिक शिक्षा परीक्षा (एसईई) विगत केही वर्षदेखि चैत महिनाको पहिलो हप्ताबाट सुरु भएको पाइन्छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा पनि चैतको पहिलो हप्तादेखि सुरु हुने अनौपचारिक जानकारी प्राप्त भइसकेको छ ।
२०७२ सालदेखि माध्यमिक शिक्षा परीक्षाको नामले परिचित छ । यो कक्षा १० को वार्षिक परीक्षा हो । २०७२ सालभन्दा अगाडि एसएलसी नामले कक्षा १० को परीक्षा हुने गरेको थियो । इतिहास हेर्दा १९९० सालदेखि एसए...






























