चार दशकसम्म अस्थायी !
नेपाल कानुनी राज्य हो । प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक मुलुक पनि हो । नेपाल सरकार कानुनी राज्यको अवधारणा अनुसार चल्दछ । कानुनको पालना सबैले गर्नुपर्ने हुन्छ । गैरकानुनी कार्य गर्ने छुट कसैलाई छैन ।
कानुनको पालना सबै पक्षबाट हुनु आवश्यक छ । यदि सरकारले कानुनको पालना गरेन भने त्यो सरकार तानाशाही तथा राणा शासन जस्तो पक्कै हुनेछ । चार दशकसम्म विद्यालय कर्मचारीहरू अस्थायी रुपमा थोरै पारिश...