२०८२ असार २० गते शुक्रबार/आजको राशिफल
बि.सं. २०८२ असार २० गते शुक्रबार ई.सं. २०२५ जुलाई ४ नेपाल सम्वत् ११४५ दिल्लाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल नवमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, शिव योग, कौलव करण । आज नेपालमा सुर्याेदय बिहान ५ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्...

