मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

संगालोखबर

विराटनगर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । मानव ओसारपसारमा अधिकारीको संलग्नता नदेखिएको ठहर गर्दै जिल्...

तमोर नदी किनारमा एक जना मृत भेटिए

संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ याक्चना घाटस्थित तमोर नदी किनारमा आज एक जनाको शव फेला परेको छ । दिउँसो ३ः३० बजे करिब ४५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुलेको छैन । नदी किनार...

उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाडौंद्व...

विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

संगालोखबर

विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले वृहत र्‍याली निकालेको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आजबाट...

विराटनगरमा भाडाको घरबाट तस्करीको कपडा बरामद

संगालोखबर

विराटनगर । विराटनगरबाट १० लाख मूल्य बराबरको तस्करीको कपडा बरामद भएको छ । भाडाको घरमा गोदाम बनाएर अवैध रूपमा भन्सार छलेर ल्याइएको कपडा प्रहरीले बरामद गरेको हो । विराटनगर-२ कमल पोखरी टोलमा बद्री ढकालको ...

धनकुटामा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘हामी सबैको प्रतिवद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुर...

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

तमोर नदी किनारमा एक जना मृत भेटिए

तमोर नदी किनारमा एक जना मृत भेटिए

उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

सेयर बजार बढ्यो, कारोबार रकम घट्यो

सेयर बजार बढ्यो, कारोबार रकम घट्यो

विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगरमा भाडाको घरबाट तस्करीको कपडा बरामद

विराटनगरमा भाडाको घरबाट तस्करीको कपडा बरामद

विराटनगरमा कार दुर्घटना हुँदा चार जना घाइते

विराटनगरमा कार दुर्घटना हुँदा चार जना घाइते

सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु 

सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु 

धनकुटामा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

धनकुटामा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

सुनको मूल्य तोलामा १५ हजार नौ सय घट्यो

सुनको मूल्य तोलामा १५ हजार नौ सय घट्यो

मुलघाटको चन्द्रौटे बजार व्यवस्थित बनाइने

मुलघाटको चन्द्रौटे बजार व्यवस्थित बनाइने

सुन्दरहरैँचामा हायसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुन्दरहरैँचामा हायसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

धनकुटाको सहिदभूमिमा पापानी पर्वको रौनक 

धनकुटाको सहिदभूमिमा पापानी पर्वको रौनक 

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

इटहरीमा पहिचान नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु 

इटहरीमा पहिचान नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु 

अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढी रोक्नुपर्छ : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढी रोक्नुपर्छ : मुख्यमन्त्री कार्की

सुनसरी घर भएका दम्पती सिनामंगलको होटलमा मृत फेला

सुनसरी घर भएका दम्पती सिनामंगलको होटलमा मृत फेला

उपनिर्वाचनका लागि दुई लाख ५९ हजार मतपत्र छापियो 

उपनिर्वाचनका लागि दुई लाख ५९ हजार मतपत्र छापियो 

सुनको मूल्य तोलामा १७ सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा १७ सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?

कोशीका मुख्यमन्त्री कार्कीको घर छेउमा भेटियो शंकास्पद वस्तु

कोशीका मुख्यमन्त्री कार्कीको घर छेउमा भेटियो शंकास्पद वस्तु

बिशेष खबरसबै
धनकुटामा सुन्तलाजात अनुसन्धान कार्यक्रमका लागि प्राविधिक नहुँदा काम प्रभावित

धनकुटामा सुन्तलाजात अनुसन्धान कार्यक्रमका लागि प्राविधिक नहुँदा काम प्रभावित

धनकुटा । नेपालको एक मात्र अमिलो जातको अनुसन्धान गर्ने राष्ट्रिय सुन्तलाजात अनुसन्धान केन्द्र धनकुटामा कर्मचारी नहुँदा काम प्रभावित भएको छ । लामो समयदेखि वैज्ञानिक तथा प्राविधिक कर्मचारी नहुँदा अनुसन्धानको काम प्रभावित भएको हो । फलफूलको अनुसन्धान गर्ने मुख्य वैज्ञानिक (एस–५) एक जना र बरिष्ठ वैज्ञानिक (एस–४) एक गरी दुई जनाको दरबन्दी छ । तर कार्यालयमा...

भोजपुरको टक्सारका धातु उद्योग धमाधम बन्द हुँदै

भोजपुरको टक्सारका धातु उद्योग धमाधम बन्द हुँदै

धनकुटा । कुनै समय टक (डोली पैसा) छापिने तथा धातु उद्योग रहेको भोजपुरको ऐतिहासिक टक्सार बजार सुनसान ब...

धनकुटाका आठपहरिया जातिमा वाडाङमेटको रौनक

धनकुटाका आठपहरिया जातिमा वाडाङमेटको रौनक

धनकुटा । धनकुटामा मात्रै बसोबास गर्ने आठपहरिया जातिको मुख्य पर्व वडाङ्मी (मंसिरे) सुरु भएको छ । यो प...

ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा...

के हुन्छ पूर्वमन्त्री अधिकारीको सांसद पद ?

के हुन्छ पूर्वमन्त्री अधिकारीको सांसद पद ?

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी अहिले चर्चाको श...

पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ स्थित चोक्ताङमा रहेको लेगुवा झरना ओझेलमा परेको छ । भौति...

तमोर नदी किनारमा एक जना मृत भेटिए

तमोर नदी किनारमा एक जना मृत भेटिए

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ याक्चना घाटस्थित तमोर नदी किनारमा आज एक जनाको शव फेला परेको छ । दिउँसो ३ः३० बजे करिब ४५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुलेको छैन । नदी किनारमा घोप्टो परिरहेको अवस्थामा मानिस फेला परेको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट फलामेटारबाट प्रहरी टोली घटनास्थल गएको थियो ।...
खसीको भन्दै बाख्राको मासु बेचेपछि…

खसीको भन्दै बाख्राको मासु बेचेपछि…

सिरहा । सिरहाको लहानमा खसीको भनेर बाख्राको मासु बेचेको पाइएपछि जरिवाना गराइएको छ । लहान नगरपालिकाले गरेको बजार अनुगमनका ...

प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

दाङ । दाङको भालुवाङमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दारले नाबालिकाहरूलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बलात्का...

लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली काङ्ग्रेसबाट दुई र जनता...

कोशीमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु 

कोशीमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । प्रदेशका विभिन्न जिल्लामा भएका...

समाचार
सांसद सुनिल शर्मा र कुबोटाबीच जापानमा भेटवार्ता

सांसद सुनिल शर्मा र कुबोटाबीच जापानमा भेटवार्ता

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो अदालत

दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो अदालत

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको छ । साइबर अपराधको आरोपमा पक्राउ ...

गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गर्ने युट्युब च्यानललाई कारबाही

गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गर्ने युट्युब च्यानललाई कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरेर अराजकता फैलाएको भन्दै युट्युब च्यानललाई कारबाह...

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट केही बेर अगाडि पक्राउ ...

स्वास्थ्यसबै
फर्मासिष्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

फर्मासिष्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

विराटनगर । फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । यो व्यवस्था आगामी पुस ४ गतेदेखि लागू हुनेछ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोसाक)...

अन्तर्वार्तासबै

‘विराटनगरको साख जोगाउँन इमानदार भएर काम गर्छु’

मुलुकमा संघीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नि...

‘विराटनगरको साख जोगाउँन इमानदार भएर काम गर्छु’
नागेश कोइराला

‘ल्याप्रोस्कोपिक सर्जरी बिरामीलाई फाईदाजनक’

बिरामीको पेटमा सानो प्वाल बनाएर दुरबिनको माध्यमबाट गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ...

‘ल्याप्रोस्कोपिक सर्जरी बिरामीलाई फाईदाजनक’
डा.रोहित प्रसाद यादव

‘कामै नगर्ने र पढ्नै नचाहनेलाई स्वर्ग पठाए पनि काम छैन’

शिशिर सिंखडा, अर्थात् क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक, दुई वर्ष यता राजधानीमा रहेर...

‘कामै नगर्ने र पढ्नै नचाहनेलाई स्वर्ग पठाए पनि काम छैन’
शिशिर सिंखडा

सुनको मूल्य तोलामा १५ हजार नौ सय घट्यो

धनकुटामा गरियो एभोकाडोसहित स्थानीय उत्पादनको प्रदर्शनी

धनकुटा नगरमा वाडाङमेटको स्थानीय बिदा

सांसद राईले दिए १० जनालाई ह्वीलचियर

पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

सहिदभूमिका युवा एक महिनादेखि बेपत्ता

विराटनगरमा अपाङ्गलाई कुटेर दुवै हात भाँचिदिने व्यक्ति पक्राउ

प्रवाससबै
अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

अमेरिकाको टेक्सासमा गोली हानी नेपाली विद्यार्थी पाण्डेको हत्या

अमेरिकाको टेक्सासमा गोली हानी नेपाली विद्यार्थी पाण्डेको हत्या

क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

नेपालीले किने क्यानाडाको सय वर्षभन्दा पुरानो निजी कलेज

नेपालीले किने क्यानाडाको सय वर्षभन्दा पुरानो निजी कलेज

‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

माछा मार्ने क्रममा अस्ट्रेलियामा दुईजना नेपालीको मृत्यु

माछा मार्ने क्रममा अस्ट्रेलियामा दुईजना नेपालीको मृत्यु

धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

ओखलढुंगाका भुवनलाई दुबईमा मृत्युदण्डको फैसला

ओखलढुंगाका भुवनलाई दुबईमा मृत्युदण्डको फैसला

हमासले इजरायलमा गरेको आक्रमणमा सुनसरीका स्वर्णकारसहित १० नेपालीको मृत्यु

हमासले इजरायलमा गरेको आक्रमणमा सुनसरीका स्वर्णकारसहित १० नेपालीको मृत्यु

error: Content is protected !!