सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । श्रम संस्कृति पार्टीको स्थापना दिवसका अवसरमा धनकुटामा र्‍यालीसहित विभिन्न कार्यक्रम गरिएको छ । आज प्रथम स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

धनकुटा बसपार्कबाट मोटरसाइकलसहित सुरु भएको र्‍याली मदन चोक, कोशी ग्यास, परिचय मोड, भीमनारायण चोक हुँदै पुनः मदन चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

Advertisement

कोण सभामा बोल्दै पार्टीका केन्द्रिय सह-प्रवक्ता जीवन बिष्टले श्रम संस्कृति पार्टी जातीय पार्टी नभएर सबैको साझा रहेको बताए । हर्क साङपाङले धरानमा पानीको समस्या समाधान गरेको उदाहरण दिदैँ उनले त्यो पानी कुनै जाती विशेषले नभएर सबैले प्रयोग गर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!