संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला तीन हजार छ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला तीन हजार सात सय २० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!