मोरङको बुढीगंगामा मानव कंकाल फेला

संगालोखबर

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-५ स्थित धान खेतमा मानव कंकाल फेला परेको छ । आज बिहान १० बजेतिर मानव कंकाल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । धान काट्न गएका ...

विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

संगालोखबर

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षा शास्त्र सङ्कायको आयोजनामा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टमको परिकल्पना गर्दै दुई दिने अन्तर्रा...

चार दिनमा चार हजार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

संगालोखबर

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो तोलामा नौ स...

लागूऔषध रोकथामका लागि प्रदेश र स्थानीय तहले काम गर्नुपर्नेमा जोड

संगालोखबर

विराटनगर । नेपालमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या दिनहुँ बढिरहे पनि यसको रोकथामका लागि तीनै तहको सरकारले ध्यान नदिएको सरोकारवाला संस्थाले बताएको छ । रिकभरी नेपाल कोशी प्रदेशले विराटनगरमा पत्रकारसँग गरे...

उपनिर्वाचन : ग्रामथानमा स्वतन्त्रको चुनाव चिन्ह मुढा, कसैको उम्मेदवारी फिर्ता भएन

संगालोखबर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा १६ जनाकै उम्मदेवारी कायम भएको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलले कसैको उम्मेदवारी फिर्ता नभएको संगालोखबरलाई जानकारी दिए । ग...

धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा

संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । गत कात्तिक १३ गतेको कार्यपालिका बैठकले निर्णय गरे अनुसार दुई दिन बिदा दिइएको हो ।  प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीद्वारा जारी...

मोरङको बुढीगंगामा मानव कंकाल फेला

मोरङको बुढीगंगामा मानव कंकाल फेला

विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

चार दिनमा चार हजार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

चार दिनमा चार हजार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

लागूऔषध रोकथामका लागि प्रदेश र स्थानीय तहले काम गर्नुपर्नेमा जोड

लागूऔषध रोकथामका लागि प्रदेश र स्थानीय तहले काम गर्नुपर्नेमा जोड

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

उपनिर्वाचन : ग्रामथानमा स्वतन्त्रको चुनाव चिन्ह मुढा, कसैको उम्मेदवारी फिर्ता भएन

उपनिर्वाचन : ग्रामथानमा स्वतन्त्रको चुनाव चिन्ह मुढा, कसैको उम्मेदवारी फिर्ता भएन

मोरङबाट २८ जना फरार प्रतिवादी पक्राउ 

मोरङबाट २८ जना फरार प्रतिवादी पक्राउ 

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा

धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा

वडाध्यक्षको उम्मेदवारी फिर्ता लिँदै नेकपा एसका उम्मेदवार एमाले प्रवेश

वडाध्यक्षको उम्मेदवारी फिर्ता लिँदै नेकपा एसका उम्मेदवार एमाले प्रवेश

सुनसरीबाट लागूऔषधसहित सात जना पक्राउ

सुनसरीबाट लागूऔषधसहित सात जना पक्राउ

दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो अदालत

दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो अदालत

लगातार बढ्न थाल्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगातार बढ्न थाल्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

उपनिर्वाचन : आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

उपनिर्वाचन : आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

सुनसरीमा स्कारपियोको ठक्करबाट सफारी चालकको मृत्यु

सुनसरीमा स्कारपियोको ठक्करबाट सफारी चालकको मृत्यु

धनकुटामा गरियो एभोकाडोसहित स्थानीय उत्पादनको प्रदर्शनी

धनकुटामा गरियो एभोकाडोसहित स्थानीय उत्पादनको प्रदर्शनी

विराटनगर किङ्ग्सको जर्सी र एन्थम सार्वजनिक

विराटनगर किङ्ग्सको जर्सी र एन्थम सार्वजनिक

धनकुटामा कांग्रेस-एमालेको संयुक्त राजनीतिक संयन्त्र गठन

धनकुटामा कांग्रेस-एमालेको संयुक्त राजनीतिक संयन्त्र गठन

धनकुटामा रुखले किचेर एक जनाको मृत्यु

धनकुटामा रुखले किचेर एक जनाको मृत्यु

ड्रागन खेतीबाट मनग्य आम्दानी, फर्ममै पुग्छन् उपभोक्ता 

ड्रागन खेतीबाट मनग्य आम्दानी, फर्ममै पुग्छन् उपभोक्ता 

बिशेष खबरसबै
धनकुटामा सुन्तलाजात अनुसन्धान कार्यक्रमका लागि प्राविधिक नहुँदा काम प्रभावित

धनकुटामा सुन्तलाजात अनुसन्धान कार्यक्रमका लागि प्राविधिक नहुँदा काम प्रभावित

धनकुटा । नेपालको एक मात्र अमिलो जातको अनुसन्धान गर्ने राष्ट्रिय सुन्तलाजात अनुसन्धान केन्द्र धनकुटामा कर्मचारी नहुँदा काम प्रभावित भएको छ । लामो समयदेखि वैज्ञानिक तथा प्राविधिक कर्मचारी नहुँदा अनुसन्धानको काम प्रभावित भएको हो । फलफूलको अनुसन्धान गर्ने मुख्य वैज्ञानिक (एस–५) एक जना र बरिष्ठ वैज्ञानिक (एस–४) एक गरी दुई जनाको दरबन्दी छ । तर कार्यालयमा...

भोजपुरको टक्सारका धातु उद्योग धमाधम बन्द हुँदै

भोजपुरको टक्सारका धातु उद्योग धमाधम बन्द हुँदै

धनकुटा । कुनै समय टक (डोली पैसा) छापिने तथा धातु उद्योग रहेको भोजपुरको ऐतिहासिक टक्सार बजार सुनसान ब...

धनकुटाका आठपहरिया जातिमा वाडाङमेटको रौनक

धनकुटाका आठपहरिया जातिमा वाडाङमेटको रौनक

धनकुटा । धनकुटामा मात्रै बसोबास गर्ने आठपहरिया जातिको मुख्य पर्व वडाङ्मी (मंसिरे) सुरु भएको छ । यो प...

ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा...

के हुन्छ पूर्वमन्त्री अधिकारीको सांसद पद ?

के हुन्छ पूर्वमन्त्री अधिकारीको सांसद पद ?

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी अहिले चर्चाको श...

पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ स्थित चोक्ताङमा रहेको लेगुवा झरना ओझेलमा परेको छ । भौति...

उन्नत जातको मकैको बीउ वितरण 

उन्नत जातको मकैको बीउ वितरण 

विराटनगर । विराटनगर महानगरपालिकाले उन्नत जातको बीउ वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा महानगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बीउ (पाइनर जात ३३५५) वितरण गरिएको हो । महानगर क्षेत्रका एक सय ८५ घरधुरीका कृषकलाई १० लाख मूल्य बराबरको ७ सय ६९ केजी को मकैको बिउ वितरण गरिएको कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले बताए ।...
खसीको भन्दै बाख्राको मासु बेचेपछि…

खसीको भन्दै बाख्राको मासु बेचेपछि…

सिरहा । सिरहाको लहानमा खसीको भनेर बाख्राको मासु बेचेको पाइएपछि जरिवाना गराइएको छ । लहान नगरपालिकाले गरेको बजार अनुगमनका ...

प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

दाङ । दाङको भालुवाङमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दारले नाबालिकाहरूलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बलात्का...

लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली काङ्ग्रेसबाट दुई र जनता...

कोशीमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु 

कोशीमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । प्रदेशका विभिन्न जिल्लामा भएका...

समाचार
दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो अदालत

दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो अदालत

गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गर्ने युट्युब च्यानललाई कारबाही

गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गर्ने युट्युब च्यानललाई कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरेर अराजकता फैलाएको भन्दै युट्युब च्यानललाई कारबाह...

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट केही बेर अगाडि पक्राउ ...

१७ क्विन्टल गाँजासहित पक्राउ परे धनकुटाका यमजित राई 

१७ क्विन्टल गाँजासहित पक्राउ परे धनकुटाका यमजित राई 

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-४ बेल्ही चपेना स्थित भित्री सडकखण्डबाट प्रहरीले १७ क्विन्टल गाँजा बरामद गरेको छ । हिज...

स्वास्थ्यसबै
न्युरो समाजको राष्ट्रिय सम्मेलन विराटनगर र इटहरीमा हुने

न्युरो समाजको राष्ट्रिय सम्मेलन विराटनगर र इटहरीमा हुने

विराटनगर । नेपाल न्युरो समाजको राष्ट्रिय सम्मेलन कोशी प्रदेशमा हुने भएको छ । न्युरो समाजले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गरेर भोलि र पर्सि विराटनगर र इटहरीमा एघारौँ राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिएको हो । इटहरीको होटल सोल्टीमा भोलि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलन उद्‌घाटन गर्नेछन् । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष...

अन्तर्वार्तासबै

‘विराटनगरको साख जोगाउँन इमानदार भएर काम गर्छु’

मुलुकमा संघीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नि...

‘विराटनगरको साख जोगाउँन इमानदार भएर काम गर्छु’
नागेश कोइराला

‘ल्याप्रोस्कोपिक सर्जरी बिरामीलाई फाईदाजनक’

बिरामीको पेटमा सानो प्वाल बनाएर दुरबिनको माध्यमबाट गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ...

‘ल्याप्रोस्कोपिक सर्जरी बिरामीलाई फाईदाजनक’
डा.रोहित प्रसाद यादव

‘कामै नगर्ने र पढ्नै नचाहनेलाई स्वर्ग पठाए पनि काम छैन’

शिशिर सिंखडा, अर्थात् क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक, दुई वर्ष यता राजधानीमा रहेर...

‘कामै नगर्ने र पढ्नै नचाहनेलाई स्वर्ग पठाए पनि काम छैन’
शिशिर सिंखडा

धनकुटामा गरियो एभोकाडोसहित स्थानीय उत्पादनको प्रदर्शनी

धनकुटा नगरमा वाडाङमेटको स्थानीय बिदा

सांसद राईले दिए १० जनालाई ह्वीलचियर

पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

सहिदभूमिका युवा एक महिनादेखि बेपत्ता

विराटनगरमा अपाङ्गलाई कुटेर दुवै हात भाँचिदिने व्यक्ति पक्राउ

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्ष यताको सबैभन्दा बढी

प्रवाससबै
अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

अमेरिकाको टेक्सासमा गोली हानी नेपाली विद्यार्थी पाण्डेको हत्या

अमेरिकाको टेक्सासमा गोली हानी नेपाली विद्यार्थी पाण्डेको हत्या

क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

नेपालीले किने क्यानाडाको सय वर्षभन्दा पुरानो निजी कलेज

नेपालीले किने क्यानाडाको सय वर्षभन्दा पुरानो निजी कलेज

‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

माछा मार्ने क्रममा अस्ट्रेलियामा दुईजना नेपालीको मृत्यु

माछा मार्ने क्रममा अस्ट्रेलियामा दुईजना नेपालीको मृत्यु

धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

ओखलढुंगाका भुवनलाई दुबईमा मृत्युदण्डको फैसला

ओखलढुंगाका भुवनलाई दुबईमा मृत्युदण्डको फैसला

हमासले इजरायलमा गरेको आक्रमणमा सुनसरीका स्वर्णकारसहित १० नेपालीको मृत्यु

हमासले इजरायलमा गरेको आक्रमणमा सुनसरीका स्वर्णकारसहित १० नेपालीको मृत्यु

error: Content is protected !!