आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

संगालोखबर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ग्राम...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

संगालोखबर

विराटनगर । आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेको हो । आज सुन तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा नौ ...

उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि 

संगालोखबर

विराटनगर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारप्रसारका गतिविधि गर्न पाउँदैनन् । मतदा...

किवीले मूल्य नपाउँदा धनकुटाको महालक्ष्मीका कृषक निराश

सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पछिल्लो समय व्यवसायिक किवी खेती हुँदै आएको छ । सुरुवाती चरणमा थोरै क्षेत्रफलबाट सुरु गरिएको खेती उत्पादन राम्रो हुन थालेसँगै विस्तार गरिएको थियो । हाल महालक्ष्...

आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि 

उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि 

उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट 

उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट 

विराटनगर किङ्ग्सले एनपीएल जितेमा ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर किङ्ग्सले एनपीएल जितेमा ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको उपचारका क्रममा मृत्यु

किवीले मूल्य नपाउँदा धनकुटाको महालक्ष्मीका कृषक निराश

किवीले मूल्य नपाउँदा धनकुटाको महालक्ष्मीका कृषक निराश

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

इटहरीबाट ३०९ किलो गाँजा बोकेको स्कारपियो प्रहरी नियन्त्रणमा

इटहरीबाट ३०९ किलो गाँजा बोकेको स्कारपियो प्रहरी नियन्त्रणमा

काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढ्यो

काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढ्यो

सुनको मूल्य दुई दिनमा १८ हजार पाँच सय घट्यो

सुनको मूल्य दुई दिनमा १८ हजार पाँच सय घट्यो

रवि लामिछानेलाई आज काठमाडौं लगिने 

रवि लामिछानेलाई आज काठमाडौं लगिने 

पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

तमोर नदी किनारमा एक जना मृत भेटिए

तमोर नदी किनारमा एक जना मृत भेटिए

उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

बिशेष खबरसबै
किवीले मूल्य नपाउँदा धनकुटाको महालक्ष्मीका कृषक निराश

किवीले मूल्य नपाउँदा धनकुटाको महालक्ष्मीका कृषक निराश

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पछिल्लो समय व्यवसायिक किवी खेती हुँदै आएको छ । सुरुवाती चरणमा थोरै क्षेत्रफलबाट सुरु गरिएको खेती उत्पादन राम्रो हुन थालेसँगै विस्तार गरिएको थियो । हाल महालक्ष्मी-२ का करिब ५० घरपरिवारले व्यवसायिक किवी खेती गर्दै आएका छन् । तर उत्पादन अनुसार बजार भाउ नपाउँदा कृषक निराश भएका छन् । दोलखा र...

ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । चोकदेखि गल्लीसम्म, घ...

धनकुटामा सुन्तलाजात अनुसन्धान कार्यक्रमका लागि प्राविधिक नहुँदा काम प्रभावित

धनकुटामा सुन्तलाजात अनुसन्धान कार्यक्रमका लागि प्राविधिक नहुँदा काम प्रभावित

धनकुटा । नेपालको एक मात्र अमिलो जातको अनुसन्धान गर्ने राष्ट्रिय सुन्तलाजात अनुसन्धान केन्द्र धनकुटाम...

भोजपुरको टक्सारका धातु उद्योग धमाधम बन्द हुँदै

भोजपुरको टक्सारका धातु उद्योग धमाधम बन्द हुँदै

धनकुटा । कुनै समय टक (डोली पैसा) छापिने तथा धातु उद्योग रहेको भोजपुरको ऐतिहासिक टक्सार बजार सुनसान ब...

धनकुटाका आठपहरिया जातिमा वाडाङमेटको रौनक

धनकुटाका आठपहरिया जातिमा वाडाङमेटको रौनक

धनकुटा । धनकुटामा मात्रै बसोबास गर्ने आठपहरिया जातिको मुख्य पर्व वडाङ्मी (मंसिरे) सुरु भएको छ । यो प...

ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा...

लागूऔषधसहित चार जना पक्राउ

लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट शिवसताक्षी नगरपालिका-८ का २१ वर्षीय संजय राईलाई पक्राउ गरेको छ । उनको साथबाट तीन ग्राम दुई सय ८० मिलिग्राम ब्राउनसुगर बरामद...
दीपक मनाङे कारागार चलान

दीपक मनाङे कारागार चलान

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे कारागार चलान भएका छन् । आज पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले डिल्...

सांसद दीपक मनाङे पक्राउ

सांसद दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ परेका छन् । उनलाई आज सानो भर्‍याङबाट पक्राउ गरिएको हो...

खसीको भन्दै बाख्राको मासु बेचेपछि…

खसीको भन्दै बाख्राको मासु बेचेपछि…

सिरहा । सिरहाको लहानमा खसीको भनेर बाख्राको मासु बेचेको पाइएपछि जरिवाना गराइएको छ । लहान नगरपालिकाले गरेको बजार अनुगमनका ...

प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

दाङ । दाङको भालुवाङमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दारले नाबालिकाहरूलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बलात्का...

समाचार
सहरी विकासमन्त्री सिंहलाई मेयर कोइरालाले भने : एडीबीको योजना छिटो अगाडि बढाइदिनुहोस्

सहरी विकासमन्त्री सिंहलाई मेयर कोइरालाले भने : एडीबीको योजना छिटो अगाडि बढाइदिनुहोस्

रवि लामिछानेलाई आज काठमाडौं लगिने 

रवि लामिछानेलाई आज काठमाडौं लगिने 

सांसद सुनिल शर्मा र कुबोटाबीच जापानमा भेटवार्ता

सांसद सुनिल शर्मा र कुबोटाबीच जापानमा भेटवार्ता

विराटनगर । प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिलरका सदस्य सांसद कुबो...

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनलाई म्याद थपका लागि जिल्...

दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो अदालत

दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो अदालत

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको छ । साइबर अपराधको आरोपमा पक्राउ ...

स्वास्थ्यसबै
सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

विराटनगर । सातौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर सामाजिक सुरक्षा कोषले आज मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताललाई सम्मान गरेको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमध्ये आर्थिक बर्ष २०८०/०८१ मा कोशी प्रदेशबाट सबैभन्दा धेरै बिरामीलाई सामाजिक सुरक्षा कोष अन्तर्गत स्वास्थ्य सेवा उपलब्ध गराएबापत कोषले विराटलाई सम्मान गरेको हो । दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा...

अन्तर्वार्तासबै

‘विराटनगरको साख जोगाउँन इमानदार भएर काम गर्छु’

मुलुकमा संघीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नि...

‘विराटनगरको साख जोगाउँन इमानदार भएर काम गर्छु’
नागेश कोइराला

‘ल्याप्रोस्कोपिक सर्जरी बिरामीलाई फाईदाजनक’

बिरामीको पेटमा सानो प्वाल बनाएर दुरबिनको माध्यमबाट गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ...

‘ल्याप्रोस्कोपिक सर्जरी बिरामीलाई फाईदाजनक’
डा.रोहित प्रसाद यादव

‘कामै नगर्ने र पढ्नै नचाहनेलाई स्वर्ग पठाए पनि काम छैन’

शिशिर सिंखडा, अर्थात् क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक, दुई वर्ष यता राजधानीमा रहेर...

‘कामै नगर्ने र पढ्नै नचाहनेलाई स्वर्ग पठाए पनि काम छैन’
शिशिर सिंखडा

सुनको मूल्य तोलामा १५ हजार नौ सय घट्यो

धनकुटामा गरियो एभोकाडोसहित स्थानीय उत्पादनको प्रदर्शनी

धनकुटा नगरमा वाडाङमेटको स्थानीय बिदा

सांसद राईले दिए १० जनालाई ह्वीलचियर

पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

सहिदभूमिका युवा एक महिनादेखि बेपत्ता

विराटनगरमा अपाङ्गलाई कुटेर दुवै हात भाँचिदिने व्यक्ति पक्राउ

प्रवाससबै
अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

अमेरिकाको टेक्सासमा गोली हानी नेपाली विद्यार्थी पाण्डेको हत्या

अमेरिकाको टेक्सासमा गोली हानी नेपाली विद्यार्थी पाण्डेको हत्या

क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

नेपालीले किने क्यानाडाको सय वर्षभन्दा पुरानो निजी कलेज

नेपालीले किने क्यानाडाको सय वर्षभन्दा पुरानो निजी कलेज

‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

माछा मार्ने क्रममा अस्ट्रेलियामा दुईजना नेपालीको मृत्यु

माछा मार्ने क्रममा अस्ट्रेलियामा दुईजना नेपालीको मृत्यु

धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

ओखलढुंगाका भुवनलाई दुबईमा मृत्युदण्डको फैसला

ओखलढुंगाका भुवनलाई दुबईमा मृत्युदण्डको फैसला

हमासले इजरायलमा गरेको आक्रमणमा सुनसरीका स्वर्णकारसहित १० नेपालीको मृत्यु

हमासले इजरायलमा गरेको आक्रमणमा सुनसरीका स्वर्णकारसहित १० नेपालीको मृत्यु

error: Content is protected !!