भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १२ सय ५२ पुग्यो

४२ सय सम्पर्कविहीन
संगालोखबर

काठमाडौं । भोटेकोसी बाढीमा ज्यान गुमाउने संख्या एक हजार दुई सय ५२ पुगेको छ । विनाशकारी बाढीपछि अझै चार हजार दुई सय १६ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको ...

धनकुटाका औषधि पसलमा अनुगमन : एउटा सिलबन्दी, चारवटाको दर्ता प्रमाणपत्र जफत

संगालोखबर

धनकुटा । धनकुटाको हिले बजार र पाख्रिबास क्षेत्रमा सञ्चालित औषधि पसलहरूको अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएको छ । औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय धनक...

जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख ५ हजार सहयोग

संगालोखबर

विराटनगर । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीपीडितका लागि सहयोग गरेको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र प...

धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा

सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक शहरी केन्द्रका रूपमा विकास ग...

विराटनगरमा धान खेतभित्र भेटिएको नवजात शिशु कसको हो ?

संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका-४ इक्राही नहरस्थित धानखेतमा सालनालसहित फेला परेको नवजात शिशु (छोरा) कसको हो भन्ने खुल्न सकेको छैन । भदौ १३ गते शनिबार बिहान करिब ९ः४० बजे फेला परेको शिशुका आफन्त अझैसम...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाढीपीडितका लागि ३७ लाख सहयोग

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाढीपीडितका लागि ३७ लाख सहयोग

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १२ सय ५२ पुग्यो

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १२ सय ५२ पुग्यो

बालेनलाई हर्कको सुझाव : सल्लाहकारको कुरा सुन्नु भन्दा मेरो फेसबुकको वाल पढेर अघि बढ्नु

बालेनलाई हर्कको सुझाव : सल्लाहकारको कुरा सुन्नु भन्दा मेरो फेसबुकको वाल पढेर अघि बढ्नु

धनकुटाका औषधि पसलमा अनुगमन : एउटा सिलबन्दी, चारवटाको दर्ता प्रमाणपत्र जफत

धनकुटाका औषधि पसलमा अनुगमन : एउटा सिलबन्दी, चारवटाको दर्ता प्रमाणपत्र जफत

जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख ५ हजार सहयोग

जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख ५ हजार सहयोग

सुनको मूल्यमा भारी वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा

धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा

न्युरो अस्पतालद्वारा भोटेकोशी बाढीपीडितलाई २१ लाख सहयोग

विराटनगरको अरनिको कलेजद्वारा बाढीपीडितलाई १० लाख सहयोग

धनकुटाको मार्गथान क्षेत्रमा रोपियो २ हजार बिरुवा

एमाले कोशी प्रदेश संसदीय दलद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

एमाले कोशी प्रदेश संसदीय दलद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

विराटनगरमा धान खेतभित्र भेटिएको नवजात शिशु कसको हो ?

विराटनगरमा धान खेतभित्र भेटिएको नवजात शिशु कसको हो ?

सुनसरीबाट ४५ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटामा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द

विराटनगरको दिव्य ज्योति अस्पतालले भन्यो : गाँजा बोकेको भ्यान हाम्रो होइन

विराटनगरमा भदौ २० गते निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी तीव्र

मोरङको जहदामा रामजानकी मन्दिरबाट चोरी भयो राम-सीताको मूर्ति

सुनको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगरमा अस्पतालको भ्यानभित्र भेटियो ६० किलो गाँजा

उद्योगी व्यवसायीको मुलुककै जेठो संस्था मोरङ उद्योग व्यापार संघले रच्यो ७५ वर्षे इतिहास

बिशेष खबरसबै
धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा

धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक शहरी केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्तिम चरणमा पुगेको हो । पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेसँगै जितपुर बजार अहिले नयाँ स्वरूप देखिन थालेको छ । सडक, नाला,...

मोरङका जीवन रेग्मी दशैं अगाडि घर आउँछु भन्थे, बाढीपछि भए सम्पर्कविहीन

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ शनिश्चरेका ३० वर्षीय जीवन रेग्मी दशैं अगाडि नै घर आउने तयारीम...

भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् सुनसरीका सचिन

विराटनगर । भदौ १० गते राति करिब साढे ८ बजे परिवारका सदस्यसँग फोनमा कुराकानी भएको थियो । करिब आधा घण्...

विराटनगरमा मध्यराति अर्काको घरबाट लडेर मृत्यु भएका व्यक्ति को हुन ?

विराटनगर । विराटनगर-४ गणेश चोकमा मध्यराति घरको तीन तलामाथिबाट खसेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्...

कोशी प्रदेशमा लागूऔषधको ओसारपसार र कारोबारमा वृद्धि

विराटनगर । कोशी प्रदेशमा लागूऔषधको अवैध ओसारपसार र कारोबार तीव्र रूपमा बढेको पाइएको छ । कोशी प्रदेश ...

धनकुटामा कोदो खेती विस्तारका लागि वैज्ञानिक परीक्षण

धनकुटा । धनकुटामा कोदो खेती विस्तारका लागि बारीमा जातीय परीक्षण सुरु गरिएको छ । आधुनिक जीवनशैली र अन...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाढीपीडितका लागि ३७ लाख सहयोग

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाढीपीडितका लागि ३७ लाख सहयोग

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भोटेकोशी बाढीपीडितका लागि सहयोग रकम प्रदान गरेको छ । प्रतिष्ठान परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३७ लाख दुई हजार रुपैयाँ जम्मा गरिएको हो । प्रतिष्ठानका पदाधिकारी, सम्पूर्ण शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी एवम् पूर्व-कर्मचारीहरूबाट स्वतःस्फूर्त रूपमा १ दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरेर सहयोग रकम...
बाढीले रसुवा भन्सारबाट पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन

विराटनगर । रसुवामा आएको भीषण बाढीले रसुवागढी भन्सारमा ठूलो क्षति पुर्याएको छ । बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब...

रसुवा बाढीमा फसेका १२ जनाको सेनाद्वारा उद्धार, १२ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

विराटनगर । रसुवा बाढीमा फसेका १२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँहरूबाट ह...

रसुवा बाढी : कति मान्छे बेपत्ता भए यकिन छैन

विराटनगर । भोटेकोशीमा आएको बाढीले रसुवा ठूलो क्षति पुर्याएको छ । आज बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्...

रसुवा बाढी अपडेट : बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

रसुवा । रसुवामा ड्युटीमा गएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा...

समाचार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १२ सय ५२ पुग्यो

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १२ सय ५२ पुग्यो

रसुवाको टिमुरे भन्सारका अधिकृत शर्माको शव गोरखामा भेटियो

एउटै घरबाट निकालियो २४ वटा शव

एउटै घरबाट निकालियो २४ वटा शव

विराटनगर । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावतीमा एउटै घरबाट २४ वटा शव निकालिएको छ । बेत्रावतीको उत्तरगया मिनी म...

त्रिशूली १ मा फसेकाहरूको उद्धारमा ढिलाई भएपछि पीडित पक्षद्वारा कम्पनीको कार्यालय घेराउ

काठमाडौँ । माथिल्लो त्रिशूली १ मा फसेकाहरूको उद्धारमा ढिलाई भएको भन्दै आक्रोशित पीडित पक्षले आज कम्पनीको कार्यालय घेराउ ...

रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या ७३४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम...

स्वास्थ्यसबै
सुनवर्षीका नागरिकलाई जीवन विकास अस्पतालमा १० देखि ५० प्रतिशतसम्म छुट

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाका नागरिकले अब जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनमा सहुलियत दरमा स्वास्थ्य सेवा पाउने भएका छन् । सहज, पहुँच योग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । जीवन विकास सामुदायिक अस्पतालका प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र सुनवर्षी नगरपालिका उप-प्रमुख...

अन्तर्वार्तासबै

रथयात्राको तयारी अन्तिम चरणमा पुग्यो : अध्यक्ष रेग्मी 

विराटनगर । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्ति...

रथयात्राको तयारी अन्तिम चरणमा पुग्यो : अध्यक्ष रेग्मी 

पहिचानवादीहरू ताप्लेजुङमा खनिए : नगर प्रमुख मादेन

विराटनगर । ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको विषयमा उत्पन्न विवादका कारण सो क्ष...

पहिचानवादीहरू ताप्लेजुङमा खनिए : नगर प्रमुख मादेन

‘विराटनगरको साख जोगाउँन इमानदार भएर काम गर्छु’

मुलुकमा संघीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नि...

‘विराटनगरको साख जोगाउँन इमानदार भएर काम गर्छु’
नागेश कोइराला
अर्थ बाणिज्यसबै
धनकुटामा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द

धनकुटामा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द

उद्योगी व्यवसायीको मुलुककै जेठो संस्था मोरङ उद्योग व्यापार संघले रच्यो ७५ वर्षे इतिहास

उद्योगी व्यवसायीको मुलुककै जेठो संस्था मोरङ उद्योग व्यापार संघले रच्यो ७५ वर्षे इतिहास

जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित

कोशी प्रदेश सरकारले गर्दियो १२ सय पत्रकारको दुर्घटना बीमा

सिलिगुडीमा नेपाल र भारतका प्रतिष्ठित युवा उद्यमीहरूको सम्मेलन हुँदै 

युवा उद्यमीहरूलाई जोड्ने उद्देश्यले चितवनमा ‘कनेक्टिङ रोड्स’ कार्यक्रम हुँदै

सुनचाँदीकै मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सङ्घीय सरकार अन्तर्गतका कार्यालयमा अब १५/१५ दिनमा तलब भुक्तानी

जीवन विकास लघुवित्तले पायो उद्यमशीलता विकास पुरस्कार

विराटनगरमा टीभीएस अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक

प्रवाससबै
भारतमा कारले मोटरसाइकललाई ठक्कर दिँदा झापाका मामा-भान्जाको मृत्यु

इलामका साजनको मलेसियामा मृत्यु, शव ल्याउने तयारी

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

कुवेतमा ड्रोन आक्रमणमा परेर तेह्रथुमका सोमकुमारको मृत्यु

इराकमा दुई नेपालीको मृत्यु

इराकमा दुई नेपालीको मृत्यु

खोटाङका तिलकको हैदरावादमा सडक दुर्घटनामा मृत्यु

इरानको आक्रमणबाट युएईमा मारिएका नेपालीको परिचय खुल्यो

अमेरिकामा उदयपुरका थापाले गरे श्रीमती र छोरीको हत्या, प्रहरीले गोली चलाउँदा उनको पनि मृत्यु

मेघालयको कोइलाखानी विस्फोट : ज्यान गुमाउने नेपालीको संख्या ४ पुग्यो

भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दाजुभाइको मृत्यु

error: Content is protected !!