विपन्न बिरामीको निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

विपन्न बिरामीको निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

काठमाडौं । दुर्गम क्षेत्रका विपन्न बिरामीको निःशुल्क उपचार गर्न प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन डा.शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका सांसद शर्माले देशका विभिन्न स्थ...
फागुन महिनामा ११ दिन सार्वजनिक बिदा

फागुन महिनामा ११ दिन सार्वजनिक बिदा

काठमाडौँ । फागुन महिनामा ११ दिन सार्वजनिक विदा परेको छ । विभिन्न पर्व, दिवस र शनिवारको बिदासहित एक महिनामा ११ दिन सार्वजनिक बिदा हुनेछ । फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दियो, ७ गते प्रजातन्त्र दिवसको बिदा हुनेछ । ९ गते ग्याल्पो ल्होछार परेको छ, १५ गते मगर दिवस छ । २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमाको बिदा हुनेछ । २४ गते पनि बिदा नै छ, त्यो दिन नारी दिवस परेको छ । मगर दिवस राजपत्रमा ...
यातायात मजदुरको आन्दोलनले बालाजु क्षेत्र तनावपूर्ण, प्रहरीकै गाडीमा आगजनी

यातायात मजदुरको आन्दोलनले बालाजु क्षेत्र तनावपूर्ण, प्रहरीकै गाडीमा आगजनी

काठमाडौं । सरकारले सहमति कार्यान्वयन नगरेको विरोधमा यातायात मजदुरहरु आन्दोलनमा उत्रदा सोमवार काठमाडौंको गोंगबुलगायत क्षेत्र तनावपूर्ण बन्यो । ट्राफिक नियम आफूहरूको हितमा नरहेको भन्दै आन्दोलित यातायात मजदुरहरु सडक अवरुद्ध गरेर तोडफोड र आगजनीमा उत्रदा स्थिती तनावपूर्ण बनेको हो । आन्दोलित मजदुरहरुले माछापोखरीको अस्थायी प्रहरी विटमा आगजनी गरेका छन् । बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरूले...
आज देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बन्द

आज देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकमाथि लाठीचार्ज गरेको विरोधमा संघले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार प्रहरीको लाठि चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंह घाइते भएका थिए । घटनापछि शनिवार संघको केन्...
बाटोमा दिशा गरेको निहुँमा झगडा हुँदा महिलाको मृत्यु

बाटोमा दिशा गरेको निहुँमा झगडा हुँदा महिलाको मृत्यु

रौतहट । बाटोमा दिशा गरेको निहुँमा झगडा हुँदा रौतहटमा एक महिलाको मृत्यु भएको छ । झगडामा परी रौतहटको मौलापुर नगरपालिका–९ सोनरनियाका पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवीको मृत्यु भएको हो । खेत जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ हानाहान भएको थियो । खुटामा दिशा लागेको आक्रोशमा भोलाले घरमै पुगेर सुगन्धी देवीलाई बाँसको भाटाले निर्घात कुटपिट गर...
नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे ६ बजे ९५ वर्षीय जबराको निधन भएको हो । उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । साथै युरिया उच्च देखिएपछि अस्पताल भर्ना गरिएको थियो । त्यहीँ बीचमा खाना सर्किएर फोक्सोमा गएपछि उनलाई आइसियुमा राखेर उपचार भइरहेको थियो । १४ वर्षमै मेट्रिक पास गरेका उनी नेप...
बलि चढाउन भारत लगिएकी बालिकाको उद्धार

बलि चढाउन भारत लगिएकी बालिकाको उद्धार

काठमाडौं । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा  राखिएको छ । ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । “बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा...
चिरपटले हानेर छोराले गरे बुवाको हत्या

चिरपटले हानेर छोराले गरे बुवाको हत्या

रौतहट । रौतहटका चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् । चन्द्रपुर नगरपालिका–६ का ५५ वर्षीय बुवा निरकुमार राईलाई उनका ३२ वर्षीय छोरा प्रकाशले चिरपटले हानेर हत्या गरेका हुन् । गएराति घरायसी विवादका क्रममा निरकुमारलाई छोराले चिरपटले हानेका थिए । चिरपटले लागेर टाउको र निधारमा गम्भीर चोट लागेका निरकुमारलाई उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको ...
भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसनबाट मंगलबार बेलुका निगमलाई प्राप्त नयाँ मूल्य अनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले मूल्य बढेर आएको हो । त्यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ । यता हवाइ इन्धन लिटरमा ७ रुपैया...
शालीनदी मेलामा ८४ लाख भेटी संकलन

शालीनदी मेलामा ८४ लाख भेटी संकलन

काठमाडौं । काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख ७७ हजार रुपैयाँ भेटी संकलन भएको छ । पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम संकलन भएको हो । गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी संकलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अपेक्षा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार...
वृद्धभत्ताको पैसा नदिएको भन्दै बन्चरोले हानेर छोराले गरे आमाको हत्या

वृद्धभत्ताको पैसा नदिएको भन्दै बन्चरोले हानेर छोराले गरे आमाको हत्या

कैलाली । वृद्धभत्ताको पैसा नदिएको भन्दै कैलालीमा आज छोराले बन्चरोले हानेर आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । छोराले बञ्चरो हानेपछि लगनदेवी गम्भीर घाइते भएकी थिइन् । धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार छो...
सौतेनी आमा र बुबाको कुटाइबाट ३ वर्षीय बालकको मृत्यु

सौतेनी आमा र बुबाको कुटाइबाट ३ वर्षीय बालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ टकुचा नालामा आमा र बुबाको कुटाइबाट एक बालकको मृत्यु भएको छ । दाङको घोराही नगरपालिका–९ स्थायी घर भई बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाको कुटाइबाट तीन वर्षीय छोरा विमलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिलकराम बालकका बाबु र उर्मिला सौतेनी आमा हुन् ।
रवि लामिछानेले फेरि लिए नेपाली नागरिकता

रवि लामिछानेले फेरि लिए नेपाली नागरिकता

काठमाडौं । रवि लामिछानेले फेरि नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको हो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो । ...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज घटेको हो । आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ...
हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध

हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध

काठमाडौं । तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल...
आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

विराटनगर । आज माघ शुक्ल पञ्चमी । प्रत्येक वर्ष यसै लिन ‘श्रीपञ्चमी’ पर्व मनाइन्छ । आज पनि विद्याकी देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद...
आज साँझदेखि मौसममा क्रमिक सुधार हुने

आज साँझदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौं । देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो । महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पहाडी भू–भागमा वर्षा र हिमपात भइरहेको छ । त...
क्रोएसिया पठाउँछु भन्दै ८ लाख ठगी, मोरङका बस्नेत पक्राउ

क्रोएसिया पठाउँछु भन्दै ८ लाख ठगी, मोरङका बस्नेत पक्राउ

काठमाडौं । क्रोएसिया पठाउने भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भई काठमाडौंस्थित सिनामंगल बस्दै आएका २९ वर्षीय साहिल बस्नेत छन् । क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । ठगी आरोपमा उनलाई सिनामंगलबाट पक्राउ गरिएको हो । पक्राउ परेका बस्नेतलाई आवश्यक क...
संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

काठमाडौं । मंगलबार दिउँसो संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका प्रेमप्रसाद आचार्यको निधन भएको छ । उपचारका क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा उनको निधन भएको हो । शरीरमा पेट्रोल हालेर आगो लगाई आत्मदाह प्रयास गर्दा ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । घटनास्थलबाट तत्कालै किर्तिपुरस्थित बर्न अस्पताल लगेर उनको उपचार थ...
अन्तरजातीय विवाह गर्नेलाई १ लाख पुरस्कार

अन्तरजातीय विवाह गर्नेलाई १ लाख पुरस्कार

मुगु । अन्तरजातीय विवाह गर्ने जोडीलाई मुगुको छायानाथरारा नगरपालिकाले प्रोत्साहन बापत १ लाख पुरस्कार दिने भएको छ । नगरपालिकाको १२ औं नगर कार्यपालिका बैठकले जातीय विभेद कम गर्न यो निर्णय गरेको हो । कार्यपालिका बैठकले दलित हकअधिकारका लागि नीति पारित गर्दै उमेर पुगेका युवायुवतीले अन्तरजातीय विवाह गरे प्रोत्साहनस्वरूप पुरस्कार दिने घोषणा गरेको हो । जातीय विभेद अन्त्य गरी पिछडिएका दलित वर्गको हकअधिका...
२३ दिनपछि आइपुग्यो झापाका निराकारको शव

२३ दिनपछि आइपुग्यो झापाका निराकारको शव

झापा । कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका झापाको बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापा आइपुगेको छ । शुक्रबार कम्बोडियाबाट काठमाडौं आइपुगेको उनको शव आज दिउँसो बिर्तामोडस्थित निवासमा ल्याइएको हो । कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको आगलागीमा ज्यान बचाउन १२ औँ तलाको झ्यालबाट हामफाल्दा पाण्डेको मृत्यु भएको थियो । आजै कनकाई म...
नेपालगञ्जबाट काठमाडौं उडेको विमान झापामा अवतरण

नेपालगञ्जबाट काठमाडौं उडेको विमान झापामा अवतरण

विराटनगर । आज बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । म...
सिभिल मलमा एक पुरूषले पेट्रोल छर्किएर आफैंमाथि लगाए आगो

सिभिल मलमा एक पुरूषले पेट्रोल छर्किएर आफैंमाथि लगाए आगो

काठमाडौं । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा आज एक पुरूषले आफैंमाथि आगो लगाएका छन् । करिव ३० बर्षीय विशान लामिछानेले पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका हुन् । बिहान पौने १२ बजे सिभिल मलमा रहेका उनले आफ्नो शरीरमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान ग...
विमान दुर्घटनामा निधन भएका पाइलट केसीको सालिक बनाइने

विमान दुर्घटनामा निधन भएका पाइलट केसीको सालिक बनाइने

पोखरा । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको सालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङ घर भएका केसीको सम्झनामा रुपा गाउँपालिकाले अर्धकदको सालिकसहित उद्यान निर्माण गर्ने भएको हो । दुर्घटनामा निधन भएका ७२ जनाको नाम शिलालेखमा लेख्ने निर्णय पनि भएको छ । गाउँ कार्यपालिका बैठकले केसीको सालिकसहित उद्यान निर्माण गर्ने, शिलाले...
पल शाहलाई जिल्ला अदालत तनहुँले दियो सफाइ

पल शाहलाई जिल्ला अदालत तनहुँले दियो सफाइ

तनहुँ । जिल्ला अदालत तनहुँले बालिका बलात्कार आरोपित नायक पल शाहलाई सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको ठहर गर्दै शाहलाई सफाइ दिएको हो । पल शाहका म्यानेजर कृष्ण जोशीले पनि सफाइ पाएका छन् । उनीमाथि बालिका बलात्कार प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । पलले बालिकालाई झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक–पटक बलात्कार...
देशैभर हुस्सु र कुहिरो

देशैभर हुस्सु र कुहिरो

विराटनगर । हाल देशैभर हुस्सु र कुहिरो लागिरहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू–भागमामा आंशिकदेखि सामान्य बदली रहेको र तराईका अधिकांस स्थानमा हुस्सु–कुहिरो लागेको छ । आज दिउँसो र राति प्रदेश १, सु...
किराँत समुदायको नयाँ वर्ष सुरु

किराँत समुदायको नयाँ वर्ष सुरु

पाँचथर । किराँत लिम्बू समुदायले नयाँ वर्ष मनाएका छन् । किराँत समुदायले माघेसङ्क्रान्तिका दिन किराँत नयाँ वर्ष मनाउने गर्छन्  । किराँत नयाँ वर्षलाई लिम्बूहरूले ‘कुसङ यले तङबे’ भन्ने गर्छन् । त्यस्तै किराँत राईहरूले ‘यले दुङ’ भन्ने गर्छन् । माघेसङ्क्रान्तिसँगै किराँती पात्रोमा संवत् फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश–विदेशमा पुगेका लिम्बू समुदायले किराँत नयाँ वर्ष धुमधामसाथ...
आज शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

आज शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

विराटनगर । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रकट गर्न सरकारले आज एक दिन शोक बिदा दिएको छ । विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले मुलुकभर शोक बिदा दिने निर्णय गरेको हो । आन्तरिक उडानमा हालसम्मकै ठूलो क्षति भएको भन्दै मन्त्रिपरिषद् बैठकले शोक बिदा दिने निर्णय गरेको थियो । त्यस्तै आज राष्ट्रिय झन्डा आधा झुकाइने निर्णय गरिएको गृह मन...
विमान दुर्घटनास्थलमा ६४ जनाको शव भेटियो, बाँकीको खोजी हुँदै

विमान दुर्घटनास्थलमा ६४ जनाको शव भेटियो, बाँकीको खोजी हुँदै

पोखरा । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना स्थलमा ६४ जनाको शव फेला परेको छ । वाँकीको खोजी भइरहेको छ । भेटिएका ३० वटा शव अस्पताल लगिएको छ, ३४ वटा शव खोचमा छन् । शवहरु निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । गहिरो खोंचमा शव भएकाले निकाल्न समस्या भएको बताइएको छ । काठमाडौंको त्रिभुवन बिमानस्थलबाट बिहान साँढे १० बजे पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना...
भोलि देशभर शोक विदा दिने सरकारको निर्णय

भोलि देशभर शोक विदा दिने सरकारको निर्णय

काठमाडौं । पोखरामा आज भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण सरकारले सोमबार देशभर शोक विदा दिने निर्णय गरेको छ । विमान दुर्घटनापछि आज बसेको मन्त्रीपरिषद् बैठकले एक दिन शोक विदा दिने निर्णय गरेको हो । ‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ,’ सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले भने, ‘भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर...
दुर्घटनाग्रस्त विमानमा को-को सवार थिए ? (नामावलीसहित)

दुर्घटनाग्रस्त विमानमा को-को सवार थिए ? (नामावलीसहित)

पोखरा । यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान दुर्घटनामा परेको हो । विमानमा सवार यात्रुको नामावली... भिडियो हेर्नुहोस्...
error: Content is protected !!