एमाले निर्वाचन : उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ अगाडि, अहिलेसम्म कसको कति मत ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा उपाध्यक्ष पदमा हालसम्म सबैभन्दा धेरै मत पृथ्वीसुब्बा गुरुङले पाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उपाध्यक्षका उम्मेदवार गुरुङले ९०० मत ल्याएका छन् ।
यस्तै विष्णु प्रसाद पौडेल ८४६, रामबहादुर थापा बादलले ७१४, गोकर्ण राज विष्टले ७१३, रघु जी पन्तले ६१७ र गुरुप्रसाद बरालले ५८५ मत प्राप्त गरेका छन् ।
डा. बिन्दा पाण्डेले ४७४, पर्शुराम मे...


























