पोखरा । यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान दुर्घटनामा परेको हो ।
विमानमा सवार यात्रुको नामावली…

भिडियो हेर्नुहोस्…