कसरी गर्दैछ विराटनगर महानगरपालिका ट्राफिक व्यवस्थापन ?

कसरी गर्दैछ विराटनगर महानगरपालिका ट्राफिक व्यवस्थापन ?

विराटनगर । कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगर महानगर बजारमा ट्राफिक व्यवस्थापनका लागि महानगरले फेरि पहल सुरु गरेको छ । ट्राफिकसँगै सिटीसफारी, फुटपाथलगायतको व्यवस्थापनका लागि महानगरले पहल सुरु गरेको हो । सरोकारवाला सबैको सहयोगमा विराटनगरको ट्राफिक व्यवस्थापनका लागि फेरि पहल सुरु गरिएको मेयर नागेश कोइरालाले बताएका छन् । यसका लागि आयोजित भेलामा सहभागीहरुले ट्राफिक व्यवस्थापनका विभिन्न सुझाव ...
विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते वृहत् साहित्यिक कार्यक्रम ‘विराट वाङ्मय उत्सव’ हुने भएको छ । हाटखोलास्थित गुरुकुल परिसरमा कविता वाचनका साथै अनेक साहित्यिक तथा सामाजिक मुद्दाहरुमा छलफलसमेत गरिने भएको आयोजक आरोहण गुरुकुलले जनाएको छ । उत्सवको उद्घाटन २८ गते विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्ने तय भएको छ । उद्घाटनपछि उत्सवमा समेटिएका साहित्य र कलाका विभिन्न विधाक...
वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न क्षेत्र हरेक वर्ष बाढी र डुबानको चपेटामा पर्छ । धेरै घरपरिवारको बिचल्ली हुन्छ । महानगरले राहत बाँड्छ, अनि ‘अर्काे वर्षबाट डुबानबाट पीडित हुननपर्ने’ भन्दै आश्वासन दिन्छ । वर्षौंदेखि यो क्रम चलिरहेको छ । महानगरले प्रत्येक वर्ष आश्वासन दिनुबाहेक बाढी तथा डुबान नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । महानगरलाई पूर्व तयारीका विषयमा सोध्यो भने आउने...
लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि ‘परिवार संवाद’ कार्यक्रम सञ्चालन गर्न थालेको छ । महानगरले विराटनगर–८ सुकुम्बासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा कार्यक्रम सुरु गरेको हो । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले यो कार्यक्रम थालिएको जनाएको छ । साझा सवालका लागि साझा मञ्च (कोकन) सँगको सहकार्यमा पर...
विराटनगरमा बरगाछी-रानी सडक सिँगार्ने प्रक्रिया सुरू

विराटनगरमा बरगाछी-रानी सडक सिँगार्ने प्रक्रिया सुरू

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण प्रक्रिया सुरु भएको छ । विभिन्न बैंकले प्रतिबद्धता जनाएअनुसारको रकम जम्मा गर्न थालेसँगै परियोजना कार्यान्वयन प्रक्रिया सुरु भएको हो । महानगरले बैंक तथा वित्तीय संस्थाको सहयोगमा सडकको सौन्दर्यकरण प्रक्रिया सुरु गरेको हो । सडक सौन्दर्यकरणका लागि आवश्यक पर्ने रकम विराटनगरमा सञ्चालित बै...
मोरङका पाँच पालिकाले बुझाएनन् १७ करोड विद्युत महशुल

मोरङका पाँच पालिकाले बुझाएनन् १७ करोड विद्युत महशुल

विराटनगर । विराटनगर महानगरपालिकासहित मोरङका पाँच पालिकाहरूले सडक बत्ती बाले बापतको विद्युत महशुल तिर्न आनाकानी गरिरहेका छन् । विभिन्न कारण देखाउँदै महशुल नतिर्दा नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लाइन काट्न थालेको छ । विद्युत् प्राधिकरणले बारम्बार महशुल तिर्न ध्यानाकर्षण गराएपनि स्थानीय तहहरू विभिन्न कारण देखाउँदै पन्छिँदै आएका छन् । विराटनगर महानगरपालिकाले मात्रै चैत मसान्त सम...
विराटनगरको मासु पसलमा कुहिएको मासु !

विराटनगरको मासु पसलमा कुहिएको मासु !

विराटनगर । विराटनगर महानगरपालिकाको देवकोटा चोकस्थित रोयल मल्की मिट सेन्दरमा कुहिएका मासु भेटिएको छ । महानगरपालिकाको टोलीले आज अनुगमन गर्दा उक्त पसलमा कुहिएको मासु भेटिएको हो । टोलीले कुहिएको अवस्थामा भेटिएको १० किलो खसीको मासु नष्ट गरेको जनाएको छ । विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र तीन क्षेत्रमा विभाजित गरेर महानगरले अनुगमन गरिरहेको जनाइएको छ । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरस...
मोरङमा आज साँझदेखि सीमा नाका बन्द हुने

मोरङमा आज साँझदेखि सीमा नाका बन्द हुने

विराटनगर । भारतमा हुन लागेको निर्वाचनका क्रममा मोरङको सीमावर्ती नाका आजदेखि बन्द हुने भएको छ । आज साँझ ६ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म नाका बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै मित्रराष्ट्र भारतमा हुने लोकसभा निर्वाचनका सन्दर्भमा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नाका बन्द गरिने जनाएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीद्वारा हस्...
चर्को गर्मी अनि झ्याप्प-झ्याप्प जाने बिजुली, विराटनगरका उपभोक्ता हैरान

चर्को गर्मी अनि झ्याप्प-झ्याप्प जाने बिजुली, विराटनगरका उपभोक्ता हैरान

विराटनगर । पछिल्लो समय विराटनगरमा छिनछिनमा विद्युत् कटौती हुने गरेकाले सर्वसाधारणले दुःख पाएका छन् । अचाक्ली गर्मीको समयमा पटक–पटक विद्युत् कटौती हुँदा सास्ती भोग्नु परेको छ । दिनदिनै बढ्दै गएको गर्मीले सताइरहेका बेला बिजुली आपूर्ति छिनछिनमा बन्द हुँदा निसास्सिने गरेको उपभोक्ता बताउँछन् । ‘बाहिर निस्किसक्नु छैन, घरभित्र बस्दा बिजुली नभएर पंखा चलाउन पाइँदैन’ विराटनगर–४ की कविता गुरागाईंले भनिन्,...
भोजपुर–विराटनगर उडान पुनः सुरू, यात्रुलाई सुविधा

भोजपुर–विराटनगर उडान पुनः सुरू, यात्रुलाई सुविधा

भोजपुर । नेपाल वायुसेवा निगमले आजदेखि भोजपुर–विराटनगर उडान सुरु गरेको छ । यसअघि पनि सञ्चालनमा रहेको सेवा ६ वर्षअघि बन्द भएको थियो । फेरि उडान नियमित चल्ने भएपछि स्थानीय यात्रुहरु लाभान्वित हुने भएका छन् । यसैगरी अन्यत्रबाट भोजपुर आउने यात्रुहरुलाई पनि सहज हुने भएको छ । खासगरी सुविधासम्पन्न अस्पतालमा उपचार गराउन लैजानुपर्ने बिरामी, वृद्धवृद्धा एवं अत्यावश्यक कामका लागि जानुपर्ने यात्रुहरुलाई अब ...
प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियत उपचारको सम्झौता

प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियत उपचारको सम्झौता

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियतमा उपचार गर्ने सम्झौता भएको छ । न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरूको सहुलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङका तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार न्यूरोले प्याब्सनमा आवद्ध सदस्य, सञ्चालक, प्रिन्सिपल, शिक्षक, कर्मचारी र आश्...
कहिले चढ्न पाइन्छ विराटनगरमा नगर बस ?

कहिले चढ्न पाइन्छ विराटनगरमा नगर बस ?

विराटनगर । नगर बस सञ्चालनका लागि विराटनगर महानगरपालिकाले रुट परीक्षण गरेको एक वर्षभन्दा बढी भयो । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा तत्काल नगर बस सञ्चालन गर्ने भन्दै निकै प्रचार भएको थियो । प्रचार गरिएअनुसार काम भने भएन । सम्भाव्यता अध्ययन नै नगरी निर्णय गरेको महानगरले प्रारम्भिक चरणमा १९ वटा नगर बस सञ्चालन गर्ने जनाएको थियो । कार्यपालिका बैठकले निर्णय गरेपछि महानगरको सडकअनुसार कति क्...
‘खेलाडीको मनोबल उच्च हुने गरी काम गर्छु’

‘खेलाडीको मनोबल उच्च हुने गरी काम गर्छु’

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा अदातलद्वारा पुनर्बहाली गरिएका कृष्ण बस्नेत (पर्शुराम) ले पदभार ग्रहण गरेका छन् । उच्च अदालतको आदेशपछि संस्थापक सदस्य सचिव बस्नेतले आज पदभार ग्रहण गरेका हुन् । तत्कालीन मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा प्रदेश सरकार मन्त्रीपरिषदको २०७८ असोज २४ को निर्णयअनुसार असोज २५ मा बस्नेतलाई सदस्य सचिव पदमा नियुक्त गरिएको थियो । प्रदेश खेलकुद ऐन २०...
विराटनगर महानगरले भन्यो, ‘विपन्न बिरामीलाई १० बेड छुट्याऊ’

विराटनगर महानगरले भन्यो, ‘विपन्न बिरामीलाई १० बेड छुट्याऊ’

विराटनगर । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कुल बेडको १० प्रतिशत अनिवार्य छुट्याउन निर्देशन दिएको छ । मेयर नागेश कोइरालाले सरकारले तोकेको सुविधा सम्बन्धित व्यक्ति...
अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट प्रथम

अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट प्रथम

विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको छ । प्रतियोगितामा जनता माध्यामिक विद्यालय इटहरी द्वितीय र सगरमाथा स्कुल विराटनगरले तृतीय स्थान हासिल गरेका छन् । प्रथम हुने विद्यालयले ११ हजार रुपैयाँसहित प्रमाणपत्र पाएको छ । यसैगरी, दोस्रो हुनेले ७ तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र पाएका छन् । प्रत...
भट्टराईले ल्याए मुक्तकसंग्रह ‘मनोभिराम’

भट्टराईले ल्याए मुक्तकसंग्रह ‘मनोभिराम’

विराटनगर । साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित ‘मनोभिराम’ मुक्तकसंग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘माार्सेली’, मीनकुमार नवोदित, तारानाथ पो...
श्रमिक दिवसमा दीर्घसेवी श्रमिकहरू सम्मानित

श्रमिक दिवसमा दीर्घसेवी श्रमिकहरू सम्मानित

विराटनगर । मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । यस अवसरमा उद्योग संगठन मोरङले श्रमिक सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । त्यस क्रममा संगठनले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानमा लामो समयदेखि कार्यरत तीनजना श्रमिकको सम्मान गरेको हो । सम्मानित हुनेमा श्रीरघुपति जुट मिल्समा ३३ वर्षदे...
विराटनगरमा प्राध्यापकका लागि क्षमता विकास तालिम सम्पन्न

विराटनगरमा प्राध्यापकका लागि क्षमता विकास तालिम सम्पन्न

विराटनगर । प्राध्यापकका लागि सञ्चालित ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिम सम्पन्न भएको छ । गोग्राहा कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पाँच दिनसम्म सञ्चालित सम्पन्न भएको हो । तालिममा पूर्वाञ्चल विश्वविद्यालयका आङ्गिक र सामुदायिक क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरूको सहभागिता थियो । यो तालिमले अनुसन्धानका क्षेत्रमा थप सहयोग मिलेको तालिममा सहभागी गोग्राहा...
‘विद्यार्थीलाई व्यावहारिक र सीपमूलक शिक्षा दिनुपर्छ’

‘विद्यार्थीलाई व्यावहारिक र सीपमूलक शिक्षा दिनुपर्छ’

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिएका छन् । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कोइरालाले व्यावहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप...
कहिले बन्ला विराटनगरको रानी नाकामा स्वागतद्वार ?

कहिले बन्ला विराटनगरको रानी नाकामा स्वागतद्वार ?

विराटनगर । रानी नाकामा स्वागतद्वार निर्माणको काम अलपत्र अवस्थामा छ । नेपाल प्रवेश गर्ने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको स्वागतद्वार लामो समयदेखि अलपत्र अवस्थामा परेको हो । २०७७ जेठ २७ गते सहरी विकास तथा भवन निर्माण कार्यालयले झापाको ह्याविडेट आशिषदीप जेवीसँग २०७९ असार १४ मा स्वागतद्वार निर्माणको काम सक्नेगरी सम्झौता गरेको थियो । तर त्यसयता निर्माणले गति लिन सकेन । विवादका कारण स्वाग...
विराटनगरमा विद्युतीय गाडी उत्पादन गरिने

विराटनगरमा विद्युतीय गाडी उत्पादन गरिने

विराटनगर । कोशी एनके मोटर्सले विराटनगरमा विद्युतीय गाडी उत्पादन गरिने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा कोशी एनके मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो । चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो । चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिबीच चारपाङ्ग्रे...
विराटनगरमा निजी सवारी चालक इकाइको नयाँ समिति

विराटनगरमा निजी सवारी चालक इकाइको नयाँ समिति

विराटनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मोरङअन्तर्गत निजी सवारी चालक इकाइको नयाँ समिति चयन गरिएको छ । इकाइको दोस्रो अधिवेशनले धमेन्द्र पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कमिटीका उपाध्यक्षमा ज्योति कामत डोमी, सचिवमा अर्जुन दाहाल, कोषाध्यक्षमा धीरेन लामा चयन भएका छन् । इकाइका वरिष्ठ सल्लाहकारमा विमल क्षत्री तथा सल्लाहकारमा राजेश बोहरा र दिलिप राजवंशी चुनिए...
तराईमा अझै केही दिन तातो हावा चल्ने

तराईमा अझै केही दिन तातो हावा चल्ने

विराटनगर । तराईका विभिन्न भागमा पाँच दिनसम्म तातो हावा चल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले बैशाख २० गतेसम्म तातो हावाको लहर चल्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आइतबार विराटनगर, दाङको घोराही, भैरहवामा तातो हावा चल्ने प्रक्षेपण गरेको छ । यसैगरी, पहाडी जिल्लाका खोंच तथा उपत्यकामा पनि तापक्रम बढ्ने अनुमान गरिएको छ । मधेश प्रदेशसहित तराईका अधिकांश जिल्लाको तापक्रम केही दिनय...
विराटनगरमा २७ जनाद्वारा रक्तदान

विराटनगरमा २७ जनाद्वारा रक्तदान

विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङ जिल्ला कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको छ । दुई महिने संगठन सुदृढीकरण अभियान उद्घाटन र १३५औं श्रमिक दिवसको अवसरमा महासंघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, केन्द्रीय सदस्य भोगेन्द्र यादव, केन्द्रीय सदस्य हेक कार्की, नेताहरू राजेन्द्र मण्डल, उपेन्द्र राय लगायतक...
जिफन्ट विराटनगर महानगर कमिटी अध्यक्षमा राय

जिफन्ट विराटनगर महानगर कमिटी अध्यक्षमा राय

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको विराटनगर महानगर कमिटी गठन भएको छ । जिफन्ट कोशी प्रदेश युवा कमिटीको आयोजनामा भएको विराटनगर महानगर कमिटीको प्रथम भेलाले १३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटी अध्यक्षमा रमेशकुमार राय, उपाध्यक्षमा सिर्जना लिम्बू, सचिवमा सोफिया केसी, सह-सचिवमा श्याम मण्डल चयन भएका छन् । सदस्यहरूमा जेसिका विश्वकर्मा, दिलिपकुमार मेहता, भोलाकुमार तबदार, दिनेशकुमार उराव, सञ...
गोग्राहामा प्राध्यापकहरूका लागि क्षमता विकास तालिम

गोग्राहामा प्राध्यापकहरूका लागि क्षमता विकास तालिम

विराटनगर । विराटनगरको गोग्राहा कलेजले प्राध्यापकका लागि ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । पाँच दिनसम्म सञ्चालन हुने तालिमको आज उद्घाटन गरिएको हो । समय र परिस्थितिअनुसार क्षमता विकास कार्यक्रमलाई अगाडि बढाउनुपर्ने आवश्यकता महसुस गरेर तालिम आयोजना गरिएको क्याम्पस प्रमुख गोबिन्द अधिकारीले बताए । ...
विराटनगर महानगरले बनायो आधारभूत स्वास्थ्य केन्द्र भवन

विराटनगर महानगरले बनायो आधारभूत स्वास्थ्य केन्द्र भवन

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १४ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको छ । नवनिर्मित भवनको मेयर नागेश कोइरालाले मंगलबार उद्घाटन गरे । भवन निर्माणका लागि स्थानीय समाजसेवी जगदीशप्रसाद यादवले २ कठ्ठा १० धुर जमिन निःशुल्क उपलब्ध गराएका थिए । त्यस अवसरमा मेयर कोइरालाले स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माणले स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताए । उनले स्वास्थ्य केन्द्रमा...
विराटनगरमा गरियो विज्ञान प्रदर्शनी

विराटनगरमा गरियो विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगरमा अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाले स्थानीय आदर्श माध्यमिक विद्यालयमा आइतबार एक दिने प्रदर्शनी आयोजना गरेको हो । महानगरका मेयर नागेश कोइरालाले प्रदर्शनी उद्घाटन गरेका छन् । प्रदर्शनी उद्घाटन गर्दै मेयर कोइरालाले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न प्रदर्शनीले थप प्रेरणा मिल्ने धारणा राखे । म...
error: Content is protected !!