दुर्घटनाग्रस्त विमानमा को-को सवार थिए ? (नामावलीसहित)

दुर्घटनाग्रस्त विमानमा को-को सवार थिए ? (नामावलीसहित)

पोखरा । यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान दुर्घटनामा परेको हो । विमानमा सवार यात्रुको नामावली... भिडियो हेर्नुहोस्...
आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती, सरकारले दियो सार्वजनिक बिदा

आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती, सरकारले दियो सार्वजनिक बिदा

विराटनगर । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्व...
‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने महिला कारागार चलन

‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने महिला कारागार चलन

दाङ । दाङको तुलसीपुरका एक पुरुषलाई ‘हनिट्रयाप’मा पारेर पाँच करोड रुपैयाँ माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो  । जिल्ला न्यायधीश रामप्रसाद बस्यालको एकल इजलाशले उनलाई जेल पठाउन आदेश दिएको हो ...
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

काठमाडौं । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइने भएको छ । गृह मन्त्रालयले पृथ्वी जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिने सूचना निकालेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको हो ।  गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाको सूचना निकालिएको जनाएका छन् ।
अमेरिकामा गोली हानेर एक नेपालीको हत्या

अमेरिकामा गोली हानेर एक नेपालीको हत्या

काठमाडौं । अमेरिकामा गोली हानेर एक नेपालीको हत्या गरिएको छ । तनहुँको दमौली घर भएका ५३ वर्षीय भेषराज लामिछानेको हत्या भएको हो । कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक लामिछानेको करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका थिए । बिहीबार राती साढे आठ बजे एक बन्दुकधारीले गोली चलाउँदा घटनास्थलमा नै उनको मृत्यु भएको हो । हत्यामा संलग्न २६ वर्षीय स्वानाथन डि एन्जेलालाई प्रहरीले अर्कै राज्यबाट शु...
अब सात वटै प्रदेशबाट श्रम स्वीकृति दिइने

अब सात वटै प्रदेशबाट श्रम स्वीकृति दिइने

काठमाडौं । काठमाडौंबाट मात्र दिइदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति आइतबारदेखि सातवटै प्रदेशबाट पनि दिइने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेश स्तरबाट पनि श्रम स्वीकृति दिने व्यवस्था मिलाएको हो । श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि त्यहाँबाट पुनः श्रम स्वीकृति मात्रै ह...
कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन सरकारले खर्च व्यहोर्ने

कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन सरकारले खर्च व्यहोर्ने

काठमाडौं । कम्बोडियाको क्यासिनोमा भएको आगलागीमा परी ज्यान गुमाएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन सरकारले खर्च व्यहोर्ने भएको छ । पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा पुस १६ गते भएको आगलागीमा परी पाण्डेको मृत्यु भएको थियो । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले पाण्डेको परिवारलाई उनको शव जति सक्दो चा...
आजदेखि श्री स्वस्थानी व्रत सुरु

आजदेखि श्री स्वस्थानी व्रत सुरु

काठमाडौं । आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी कथा अनुसार सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा स्वस्थानी...
छोरा र ज्वाइँको योजनामा सुटर लगाएर बुवाको हत्या

छोरा र ज्वाइँको योजनामा सुटर लगाएर बुवाको हत्या

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ मा छोरा र ज्वाइँको योजनामा बुबाको हत्या भएको खुलेको छ । स्थानीय ४० वर्षीय धानुक दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको प्रहरीले जनाएको छ । गत पुस ९ गते आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट दासको हत्या भएको थियो । हत्या आरोपमा उनका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित यादवलाई प्रहरीले पक्राउ गरेको छ ...
गाउँपालिका अध्यक्षलाई लागूऔषध मुद्दामा साढे ३ वर्ष कैद सजाय

गाउँपालिका अध्यक्षलाई लागूऔषध मुद्दामा साढे ३ वर्ष कैद सजाय

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागूऔषध कारोबारमा तीन वर्ष ६ महिना कैद फैसला भएको छ । अध्यक्ष घर्तीमाथि लागेको लागूऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष ट महिना कैद सहित  ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए । निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ ...
सन् २०२२ मा ६ लाख विदेशी पर्यटक नेपाल भित्रिए

सन् २०२२ मा ६ लाख विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो सबैभन्दा धेरै हो । महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकका छन् । सार्क मुलुकका पर्यटकको संख्या दुई लाख ४६ हजार छ । यस्तै युरोपेली मुलुकबाट एक लाख ३३ हजार र अमेरिकी मुलुकका ८६ हजार पर्यटक नेपाल आएको नेपाल...
भोलि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने

भोलि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने

पोखरा  । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ। देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्। पोखरा महानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तया...
गाइडविना पदयात्रामा हिँडेका कोरियाली पर्यटकको मृत्यु

गाइडविना पदयात्रामा हिँडेका कोरियाली पर्यटकको मृत्यु

पुस । गाइड विना सगरमाथा आधार शिविर क्षेत्रको पदयात्रामा हिँडेका एक कोरियाली पर्यटकको मृत्यु भएको छ । पदयात्राका क्रममा ४०४० मिटर उचाइको साम्रे गाउँमा हाइअल्टिच्युटका कारण बिरामी भएका कोरियाली पर्यटक ली म्युङकपको मृत्यु भएको हो । बिरामी भएपछि ४६ वर्षीय लीलाई लुक्लामा उपचारका लागि ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लजमा बसेका बेला उनी बिरामी परेका थिए ।
विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले मोबाइल फोन विदेशबाट ल्याउँदा गरिएको कडाइलाई हाल कार्यान्वनमा नल्याउन भन्सार विभागलाई निर्देशन दिएका हुन् । भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाई गर्ने बताएको थियो । व्यक्तिले प्रयोग गरिरहेकोसहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मो...
ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन

काठमाडौं । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालमा उनको मृत्यु भएको हो । उनले ब्राजिललाई तीन पटक विश्वकप जिताएका थिए । चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्...
२९ लाख मूल्य बराबरको भन्सार छलिको सामान बरामद

२९ लाख मूल्य बराबरको भन्सार छलिको सामान बरामद

सिरहा । सिरहाका विभिन्न ठाउँमा लुकाएर राखेको भन्सार छलिको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । बुधबार फरक–फरक ठाउँमा लुकाएर राखेको अवस्थामा  करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको हो । बरामद सामानमा लत्ताकपडा र अगरबत्तीको धुलो छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल गण नम्बर–७ सिरहाबाट खटिएको टोलीले नवराजपुर गाउँपालिकास्थित संजय महतोको टहरामा लुकाएर राखेको अवस्थामा ९६ ...
धनुषामा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लेर एक जनाको मृत्यु

धनुषामा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लेर एक जनाको मृत्यु

धनुषा । धनुषामा रेल चढ्न खोज्दा चिप्लेर आज एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले कुल्चिँदा एक जनाको मृत्यु भएको हो । बिहान करिव साढे ९ बजे बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका–२ राघोपुरका ३४ वर्षीय पुरण सदाको मृत्यु भएको हो । स्टेसनबाट रेल प्रस्थान गरिसकेको अवस्थामा दौडिएर रेल चढ्न खोज्दा सदा चिप्लिएर लिकमा लडेका थिए । ...
काकीको हत्या आरोपमा भतिज पक्राउ

काकीको हत्या आरोपमा भतिज पक्राउ

जनकपुरधाम । धनुषामा काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेह नगरपालिका–७ वेलापट्टिका २० वर्षीय दिलीपकुमार साह छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले ...
अस्पतालको शौचालयमा बच्चा जन्माएर आमा फरार

अस्पतालको शौचालयमा बच्चा जन्माएर आमा फरार

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक महिला बच्चा जन्माएर फरार भएकी छिन् । अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार भएकी हुन् । उनले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालले जनाएको छ । अहिले शिशुलाई अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्रमा राखिएको छ । शिशुको अवस्था सामान्य छ । अस्पतालमा भर्ना हुँदा ती म...
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डिन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए । ‘हामीले त्रिवि पदाधिकारी, नौ वटै संकायका डिन र परीक्षा निय...
१९ वर्षपछि छुटे चार्ल्स शोभराज, अध्यागमन विभागको जिम्मा लगाइयो

१९ वर्षपछि छुटे चार्ल्स शोभराज, अध्यागमन विभागको जिम्मा लगाइयो

काठमाडौं । फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका हुन् । १९ वर्षदेखि कैद सजाय काटिरहेका शोभराजलाई बुधबार छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त ...
सांसद शर्माले भागवत गीता छोएर खाए भ्रष्टाचार नगर्ने सपथ

सांसद शर्माले भागवत गीता छोएर खाए भ्रष्टाचार नगर्ने सपथ

काठमाडौं । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद् भवनमा सपथ ग्रहणका क्रममा भागवत गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरूको सपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको सपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् । चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हुने भन्दै भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही ...
करेन्ट लगाएर श्रीमतीको हत्याः दुर्घटना देखाउन किचियो गाडीले, श्रीमान र देवर पक्राउ

करेन्ट लगाएर श्रीमतीको हत्याः दुर्घटना देखाउन किचियो गाडीले, श्रीमान र देवर पक्राउ

पर्सा । पर्सामा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका–२७ जसौलीस्थित सडकमा स्थानीय ३० वर्षीया रिंकुकुमारी मृत फेला परेकी थिइन् । उनको हत्या गरेको आरोपमा प्रहरीले रिंकुका श्रीमान ३४ वर्षीय कुशल दास र देवर २८ वर्षीय भरतलाई पक्राउ गरेको हो । प्रहरीले बिहान सडकमा एक महिला लडिरहेको भन्ने खबर पाएको थियो । घटनाको जानकारी पाएपछि प्रह...
स्यालको टोकाइबाट ६ जना घाइते

स्यालको टोकाइबाट ६ जना घाइते

महोत्तरी । महोत्तरीमा स्यालको टोकाइबाट एकै गाउँका ६ जना घाइते भएका छन् । स्यालले टोक्दा पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् । स्यालको टोकाएबाट स्थानीय ५० वर्षीय दिनेश ठाकुर, ६२ वर्षीय शिवशङ्कर साह, ५५ वर्षीय बिल्टु मण्डल, ५५ वर्षीय लुटन साह, ६५ वर्षीया सिनेहा देवी र ५५ वर्षीया रामतोला देवी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गाउँको पश्चिमपट्...
मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा लगाए आगो, १५ लाखको क्षति

मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा लगाए आगो, १५ लाखको क्षति

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाएका छन् । हरिपुर–२ सानो जगतपुरका कुम्भमाया न्यौपानेका छोरा दीपकले सोमबार राति आफ्नै घरमा आगो लगाएका हुन् । इँट्टा र काठले बनेको दुईतले घर आगलागीबाट पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सामग्री जलेर नष्ट हुदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको जि...
निर्वाचन आयोगले सात वटै प्रदेश प्रमुखसमक्ष बुझायो निर्वाचन परिणाम प्रतिवेदन

निर्वाचन आयोगले सात वटै प्रदेश प्रमुखसमक्ष बुझायो निर्वाचन परिणाम प्रतिवेदन

विराटनगर । निर्वाचन आयोगले सात वटै प्रदेश प्रमुख समक्ष निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ। मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम शनिबार दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको हो। आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सह-सचिव सहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको क...
निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचित सांसदको विवरण आज प्रदेश प्रमुखलाई बुझाउने

निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचित सांसदको विवरण आज प्रदेश प्रमुखलाई बुझाउने

विराटनगर । निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ । आयोगले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १, आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी बागमती प्रदेशको राजधानी...
ढुङ्गाले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या

ढुङ्गाले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादका क्रममा ३६ वर्षीया श्रीमती सुशीला विकले ४० वर्षीय श्रीमान् मनबहादुर नेपालीको टाउकोमा ढुङ्गाले हानेर हत्या गरेकी हुन्  । पोखरा महानगरपालिका–३० स्थायी घर भई शुक्लागण्डकी–४ प्रगति टोलमा बस्दै आएका उनीहरूबीच बुधबार राति झगडा भएको थियो । मादक पदार्थ सेवन गरेकी सुशीलाले सोही क्रममा मनबहादुरको टाउकोमा ढुङ्गाले...
प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

विराटनगर । प्रदेश १ का पहाडी भू-भागको एक–दुई स्थानमा शुक्रबार हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी क्षेत्रमध्ये केही ठाउँमा आंशिक बदली रहनेछ । त्यस्तै तराईका भू-भागमध्ये केही ठाउँमा हुस्सु कुहिरो लाग्ने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही...
निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो निर्वाचित सांसदको विवरण

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो निर्वाचित सांसदको विवरण

काठमाडौ । प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति भवनमा आज बिहान आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेका हुन् । आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कूल २७५ सदस्यहरूको विवरण पेस गरेको हो । सात...
काभ्रेमा बस पल्टिँदा १७ जनाको मृत्यु

काभ्रेमा बस पल्टिँदा १७ जनाको मृत्यु

काठमाडौं । काभ्रेमा आज साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा पल्टिएको हो । घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । नेपाल प्रहरी र...
error: Content is protected !!