संगालोखबर सम्बाददाता

काठमाडौं । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइने भएको छ । गृह मन्त्रालयले पृथ्वी जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिने सूचना निकालेको हो ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको हो ।  गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाको सूचना निकालिएको जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!