कोशी प्रदेश पर्यटन वर्षको शुभारम्भ
विराटनगर । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमा सिंहले आज तेह्रथुमको लालिगुराँस नगरपालिका स्थित आरआर गार्डेनबाट पर्यटन वर्षको शुभारम्भ गरेका हुन् ।
कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो ।
मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्य...






























