धनकुटामा ब्याज अनुदान कार्यक्रम भएन प्रभावकारी
धनकुटा । धनकुटामा ब्याज अनुदान कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । कोशी प्रदेश सरकारले कृषकका लागि राहत दिने उद्देश्यले ल्याएको कार्यक्रम आर्थिक वर्षको अन्त्य हुन लाग्दा समेत कृषकले पाउन सकेका छैनन् ।
प्रदेश सरकारले लामो समयदेखि पशुपालन, तरकारी खेती र नगदेबालीमा संलग्न कृषकहरूलाई लक्षित गरेर कृषि कर्जामा ब्याज अनुदान दिने नीति ल्याएको थियो ।
व्यवसायिक कृषकका लागि बैंकबाट लिएको कर्जामा ६ प्रत...






























