बैंकिङ कसुरमा जनप्रतिनिधि पक्राउ

बैंकिङ कसुरमा जनप्रतिनिधि पक्राउ

सिन्धुपाल्चोक । बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नक्कली सेवाग्राहीको भेषमा जिल्ला प्रहरी सिन्धुपाल्चोकबाट खटिएका प्रहरी निरीक्षक सञ्जिव यादवसहितको सुरक्षाकर्मीको टोलीले जुगल ५ ढाडेबाट तामाङलाई पक्राउ गरेको हो । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेर आवश्यक कानुनी प्रक्रियामा पठाइएको प्रहरी निरीक्...
रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहट । कटहरिया नगरपालिकाबाट प्रहरीले लागूऔषध गाँजासहित दम्पतीलाई शनिबार पक्राउ गरेको छ । साढे १० किलो ५ सय ग्राम गाँजासहित बाराको निजगढ–१ बस्ने ४२ वर्षीय अनन्त बराइली, उनकी श्रीमती ३५ वर्षीया मञ्जु बराइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । छेदीचोक अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले कटहरिया–२ मा प्र।२–०३–००१ ह–३१५ नम्बरको अटोरिक्सा रोकेर जाँच गर्नेक्रममा चालक बस्ने सिट मुनी रातो रङको प्लास...
error: Content is protected !!