धरानले जित्यो क्रिकेटको उपाधि
धनकुटा । धनकुटामा सञ्चालित दीपावली खुल्ला टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि धरान क्रिकेट क्लबले जितेको छ । तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा एकता क्रिकेट क्लब धनकुटालाई ७० रनले हराउँदै धरान क्रिकेट क्लबले उपाधि हात पारेको हो ।
पहिले ब्याटिङ गरेको धरानले पुरै २० ओभर खेल्दै धनकुटालाई १ सय ९९ रनको लक्ष्य दिएको थियो । जवाफमा धनकुटाले १६ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय २९ रन मात्र बनायो ।
धनकु...































