यूएइलाई हराउँदै नेपाल पुग्यो विश्वकप छनोटमा
काठमाडौं । युएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो । डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भएको हो ।
जितसँगै ४० अंकका ...































