आज ईदउल फित्र मनाइँदै, सरकारले दियो बिदा

आज ईदउल फित्र मनाइँदै, सरकारले दियो बिदा

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्। दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।...
विराटनगरमा आगलागी हुँदा एउटा घर र चार पसल जलेर नष्ट, तीन घाइते

विराटनगरमा आगलागी हुँदा एउटा घर र चार पसल जलेर नष्ट, तीन घाइते

विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित हस्पिटल चौकमा गएराती आगलागी हुँदा एउटा घर र चार वटा पसल जलेर नष्ट भएका छन् । आगलागीका क्रममा सिलिण्डर बिस्फोट हुँदा जलेर तीन जना घाइते भएका छन् । राती करिब १२ बजेबाट सुरु भएको आगोले स्थानीय सोभादेवी घिमिरेको घर जलेर नष्ट भएको छ । त्यस्तै, चौकमा रहेका दुई वटा होटल, एउटा किराना र एउटा कपडा पसल जलेर नष्ट भएका छन् । घरसहित सोभादेवीको किराना पसल, दिपन राजवंशी...
धनकुटामा ६ करोड खर्चेर बनाइयो निजामति विद्यालयको भवन, सांसद राईले गरे उद्घाटन

धनकुटामा ६ करोड खर्चेर बनाइयो निजामति विद्यालयको भवन, सांसद राईले गरे उद्घाटन

धनकुटा । धनकुटामा ६ करोडको लागतमा निजामति आवासिय विद्यालयको भवन निर्माण गरिएको छ । ६ करोड १८ लाख ४५ हजार रुपैयाँको लागतमा धनकुटा–७ स्थित चुलिवनमा विद्यालयको तीन तले भवन निर्माण गरिएको हो । प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले एक कार्यक्रमकाबीच ताम्रापत्रको पर्दा उघारेर विद्यालय भवन उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै सांसद राईले धनकुटा र डोटीमा मात्र निजामति विद्यालय रहेको जानकारी दिदैं निज...
धनकुटा एमालेको दावीः गठबन्धनको अर्थ छैन, सातै पालिका र ५२ वडा सजिलै जित्छौं

धनकुटा एमालेको दावीः गठबन्धनको अर्थ छैन, सातै पालिका र ५२ वडा सजिलै जित्छौं

धनकुटा । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै पालिका र ५२ वटा वडा सजिलै जित्ने दावी गरेको छ । एमाले धनकुटाले आज पत्रकार सम्मेलन गरेर जिल्लामा चार दलको गठबन्धन बनेपनि त्यसले एमालेलाई केही फरक पार्न नसक्ने दावी गरेको हो । एमाले नेताहरुले चार दलीय गठबन्धनलाई देखावटी र ‘भुसुनाको झुण्ड’ को संज्ञा पनि दिएका छन् । धनकुटामा सात पालिका र ६० वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनम...
धनकुटाको पाख्रीबासमा ट्रक पल्टिँदा ६ जना घाइते

धनकुटाको पाख्रीबासमा ट्रक पल्टिँदा ६ जना घाइते

धनकुटा । मध्य पहाडी लोकमार्ग अन्तरगत धनकुटाको पाख्रीबास नगरपालिका–५ मा आज लोपेट ट्रक दुर्घटना भएको छ । दिउँसो करिव २ बजे ईटहरीबाट भोजपुरतर्फ जाँदै गरेको ना.८ ख ३१३५ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटना हुँदा ट्रकमा सवार ६ जना घाइते भएका छन् । लोपेट चालक बाराको सिमरा–२ का मोहन श्रेष्ठ, ३९ बर्षीय सरोज कुमार कुर्मी, १८ बर्षीय जितेन्द्र पटेल र पाख्रीबास–५ का २४ बर्षीया कल्पना श्रेष्ठ सामान्य घा...
यस्तो देखियो चौविसे रनिङ्ग कप फुटबल (फोटो फिचर)

यस्तो देखियो चौविसे रनिङ्ग कप फुटबल (फोटो फिचर)

धनकुटा । धनकुटाको राजारानीमा सञ्चालित तेस्रो चौविसे रनिङ्ग कप फुटवल प्रतियोगितामा पुरुषतर्फ राजारानी र महिलातर्फ कुरुलेतेनुपाले उपाधि जितेको छ । राजारानीस्थित मझुवाटार खेल मैदानमा मंगलबार भएको पुरुषतर्फको खेलमा चौविसे–८ बसन्तटारलाई ८–० गोल अन्तरले पराजित गर्दै चौविसे–६ राजारानीले उपाधि जितेको हो । यता, महिलातर्फको खेलमा चौविसे–१, छ नं.वुधवारेलाई १–० गोलले पराजित गर्दै चौविसे–३ कुरुलेतेनुपाले उप...
स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुर्याउँनु चुनौति मात्र हैन अवसर पनि हो: मन्त्री यादव

स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुर्याउँनु चुनौति मात्र हैन अवसर पनि हो: मन्त्री यादव

विराटनगर । प्रदेश १ का स्वास्थ्य विकासमन्त्री जयराम यादवले स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुर्र्याउँने चुनौतिपूर्ण कामलाई प्रदेश सरकारले अवसरका रुपमा लिएको बताएका छन् । शनिबार विराटनगरमा आयोजित तिनटोलिया समाज सेवा समितिको प्रथम साधारण सभा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले प्रक्रिया पुर्र्याएर समिति अघि बढ्नसके सरकारले सामुदायिक स्वास्थ्य अस्पतालको लागि संरचना तयार गर्ने प...
२०७८ फागुन ५ गते बिहीवारको राशिफल

२०७८ फागुन ५ गते बिहीवारको राशिफल

ई.सं. २०२२ फेब्रुवरी १७ नेपाल सम्बत ११४१ सिल्लागा पारु फाल्गुन कृष्ण प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण प्रतिपदा तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, अतिगंड योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः३९ बजे, सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर राखेर जुनसकै दिशाको यात्...
धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी

धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी

धनकुटा । धनकुटामा शुक्रबार काव्य गोष्ठी सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ प्रदेश नं.–१ को सचिवालय बैठकको अवसर पारेर प्रगतिशील लेखक संघ धनकुटाले गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा प्रदेश १ का कवि तथा साहित्यकारहरु सहभागि थिए । उनीहरुले गोष्ठीमा आ–आफ्नो रचना प्रस्तुत गरे । प्रगतिशील लेखक संघ प्रदेश–१ का अध्यक्ष डा.देवी क्षेत्री दुलाल, धनकुटा अध्यक्ष रमेशचन्द्र अधिकारी, कवि राजेन्द्र सर्वाहारा, म...
बुढिगंगामा महिला उद्यम समितिले बाँढ्यो कम्बल

बुढिगंगामा महिला उद्यम समितिले बाँढ्यो कम्बल

विराटनगर । मोरंग व्यापार संघको महिला उद्यम समितिले बुढीगंगा गाउँपालिका–५ मा शुक्रबार कम्बल वितरण गरेको छ । समितिले कार्यक्रम आयोजना गरी गरिव, असहाय र एकल महिलाहरुलाई ५० थान कम्बल वितरण गरेको हो । समितिका संयोजक वन्दना जैन नेतृत्वको टोलीले वडाको सुक्चर टोल, पोठिया वडा कार्यालय टोल र लवटोलिया क्षेत्रका ५० घर परिवारलाई एक/एक थान कम्बल प्रदान गरेको मोरंग व्यापार संघले जनाएको छ । समितिका संयोजक जैन...
पाँचथरमा आगलागी हुँदा तीन घर जलेका नष्ट

पाँचथरमा आगलागी हुँदा तीन घर जलेका नष्ट

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलदा गएराति रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीय खगेन्द्र राईले जानकारी दिए । आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो । बरभञ्ज्याङ फालेलुङ–६ क...
डाक्टरलाई नेपालमै इन्टर्नसिप

डाक्टरलाई नेपालमै इन्टर्नसिप

काठमाडौं । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको हो । सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनलगा...
धनकुटामा बसभित्रै महिला मृत फेला, सँगै रहेकी तीन बर्षीया छोरीको बिचल्ली

धनकुटामा बसभित्रै महिला मृत फेला, सँगै रहेकी तीन बर्षीया छोरीको बिचल्ली

धनकुटा । धनकुटामा गुडिरहेको बसभित्र आज दिउँसो महिला मृत फेला परेकी छन् । भोजपुरबाट धरान जाँदै गरेको प्र.१–०२–००१ ख ८१०७ नम्बरको बसमा सवार भोजपुरको अरुण गाउँपालिका–५ घर भएकी ३५ बर्षीया कमला भुजेल श्रेष्ठ बसभित्रै मृत अवस्थामा भेटिएकी हुन् । उनी बिहान करिब ११ बजे भोजपुरको जरायोटारबाट तीन बर्षीया छोरीलाई साथमा लिएर बस चढेकी थिइन् । दिउँसो करिब ३ः३० बजे धनकुटाको पात्लेखोला नजिक आइपुग्दा बसभित्रै उन...
एमाले अध्यक्षमा पुनः ओली निर्वाचित, भारी मतान्तरले रावल पराजित

एमाले अध्यक्षमा पुनः ओली निर्वाचित, भारी मतान्तरले रावल पराजित

चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली भारी मतसहित निर्वाचित भएका छन् । १८०८ मतसहित ओली पुनः चार बर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी भीम रावलले २१३ मत पाएका छन् । निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा गर्न भने वाँकी छ । २०७१ सालमा एमालेको नवौं महाधिवेशनबाट ओली पहिलो पटक एमाले अध्यक्षमा निर्वाचित भएका थि...
म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु

म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा रघुगंगा गाउँपालिका–१ की वडा सदस्य गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बलबहादुर विक, म...
धनकुटाका तीन नेता परे ओलीले सार्वजनिक गरेको एमाले केन्द्रिय सदस्यको लिस्टमा

धनकुटाका तीन नेता परे ओलीले सार्वजनिक गरेको एमाले केन्द्रिय सदस्यको लिस्टमा

धनकुटा । चितवनमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले छानेका ३०१ केन्द्रिय सदस्यमा धनकुटाका तीन नेता परेका छन् । प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटा अध्यक्ष राजेन्द्र राई, प्रदेश सभा सदस्य एवं एमाले नेतृ विनादेवी राई र धनकुटा नगरपालिकाकी उपमेयर एवं एमाले नेतृ शकुन्तला बस्नेत ओलीले सार्वजनिक गरेको एमाले केन्द्रिय सदस्यको लिस्टमा परेका हुन् । ओलीले ...
नेपाली कांग्रेसको निर्वाचन प्रक्रिया मंसिर २१ बाटै

नेपाली कांग्रेसको निर्वाचन प्रक्रिया मंसिर २१ बाटै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मंसिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मंसिर २१ गतेबाट नै सुरु गरिनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने जानकारी दिए । निर्वाचन प्रक्रिय...
एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । कात्तिकमा व्यक्तिगत प्रक्रियामार्फत विभिन्न देश जान १ हजार २ सय ६...
कछुवाको गतिमा विकास पूर्वाधार

कछुवाको गतिमा विकास पूर्वाधार

काठमाडौं । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा सबै राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रमा विकास निर्माण तथा आर्थिक समृद्धिको नारालाई प्रमुख प्राथमिकता दिएका थिए । आमनिर्वाचनको चार वर्षसम्म आइपुग्दा समृद्धि तथा विकास निर्माणको दिशामा दलहरू अघि बढेको पाइएको छैन । राजनीतिक दलहरूले पछिल्ला दिन...
धनकुटाका ६० वटै वडामा एमालेको सर्वसम्मत नेतृत्व (नामावलीसहित)

धनकुटाका ६० वटै वडामा एमालेको सर्वसम्मत नेतृत्व (नामावलीसहित)

धनकुटा । नेकपा एमालेको शनिवार र आइतवार सम्पन्न वडा अधिवेशनबाट धनकुटाका ६० वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । धनकुटाका ५९ वडामा शनिवार र एउटा वडामा आइतवार वडा अधिवेशन गरिएको हो । एमालेले देशभर शनिवार वडा अधिवेशन तोकेको थियो । तर बाढी, पहिरोबाट प्रभावित क्षेत्रमा भने अधिवेशनको मिति हेरफेर भएको छ । पहिरोले घर पुर्दा चौविसे गाउँपालिका–१ छ नं.बुधबारेका सात जनाको मृत्यु भएको थियो, पाँच जना घाइत...
विराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर, नोबेलका डाक्टरले गरे ६ सय विरामीको उपचार

विराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर, नोबेलका डाक्टरले गरे ६ सय विरामीको उपचार

विराटनगर । अग्रपंतिमा खटिने यातायात मजदुर र प्रहरी तथा उनीहरुका परिवारका सदस्यलाई लक्षित गरेर आइतवार बिराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ६६ औं प्रहरी दिवसको अवसर पारेर विराटनगरस्थित नोबेल मेडिकल कलेज र नेपाल औषधि व्यावसायी संघसँग सहकार्य गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यावसायी महासंघ र यातायात मजदुर संघ तथा संगठनले शिविर आयोजना गरेका हुन् । १ नम्बर...
कोरोना बीमाको भुक्तानी प्रक्रिया थालिने

कोरोना बीमाको भुक्तानी प्रक्रिया थालिने

काठमाडौं । सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी थाल्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार, कोरोना बीमाको भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधनका बारेमा पनि छलफल गरेका हुन् ।...
वर्षा मौसममा स्क्रब टाइफस अत्यधिक फैलने, सतर्क रहन आग्रह

वर्षा मौसममा स्क्रब टाइफस अत्यधिक फैलने, सतर्क रहन आग्रह

काठमाडौं । स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् । स्क्रब टाइफस विश्वमा नै ज्वरो आउने पाँच प्रमुख कारणमध्ये एक पर्छ । स्क्रब टाइफस ज्वरो ल्याउने एक किसिमको किटाणु हो । ज्वरो आउने कारण थाहा नहुनेमध्ये यो पनि पर्छ । किटाणुले ज्वरो आएको भन्ने पत्ता लागेको सन् २०१५ मा हो । यो किटाणुको पहिलो रिपोर्टिङ बीपी कोइराला स्वास्थ्य विज्...
विद्युत प्राधिकरणको बक्यौता ३२ अर्ब

विद्युत प्राधिकरणको बक्यौता ३२ अर्ब

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६-०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशत बढी हो । ट्रक तथा डेडिकेटेड लाइनतर्फको ४९ ग्राहकबाट मात्र १५ अर्ब ५३ करोड ५८ लाख अर्थात यो कुल वक्यौताको ४८.२७ प्रतिशत ह...
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले लिए अवकाश

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले लिए अवकाश

काठमाडौं । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले चार बर्षे कार्यकाल सकेर आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका छन् । ३५ वर्षको बैंकिङ्ग करियरमा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको अनुभव बटुलेका भण्डारीले विहिबार जिम्मेवारीबाट अवकाश लिएका हुन् । बैंक सञ्चालक समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेव...
बिर्तामोडमा सहकारीकी कलेक्टर युवतीको शव फेला

बिर्तामोडमा सहकारीकी कलेक्टर युवतीको शव फेला

झापा । झापाको बिर्तामोडमा आज एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका–५ की २६ बर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो । आफू बस्ने घर अगाडि सडक किनारमा उनको शव फेला परेको हो । बिहान बाटो हिँड्ने मानिसले गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्दै आएकी थिइन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्य...
धनकुटामा घरबाटै चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ

धनकुटामा घरबाटै चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट चोरी भएको मोटरसाइकल संखुवासभामा फेला पारेको छ । धनकुटा नगरपालिका–६ पात्ले खोलास्थित घरबाटै चोरी भएको सुजन सुवेदीको को ३२ प ३३२० नम्बरको मोटरसाइकल संखुवासभाको पाचखपन–६ सकुवामा फेला परेको हो । मोटरसाइकल फेला परेपछि प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाचखपन नगरपालिका–६ का २१ बर्षीय किरण गदाललाई पक्राउ गरेको छ । पात्लेखोलास्थित सुवेदीको घरबाटै गत जेठ ८ गते राती मोटरसाइकल चोरी भएको ...
२०७८ असार ११ गते शुक्रबारको राशिफल

२०७८ असार ११ गते शुक्रबारको राशिफल

बि.सं. २०७८ साल असार ११ गते शुक्रबार ई.सं.२०२१ जुन २८ नेपाल सम्बत ११४१ बछलागा पारु, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष पारु तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, ब्रहा्र योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः९ बजे, सूर्यास्त साँझ ७:३ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको या...
भोजपुरको पर्यटन पूर्वाधारमा लगानी बढ्दै

भोजपुरको पर्यटन पूर्वाधारमा लगानी बढ्दै

भोजपुर । दशवर्षे शसस्त्र द्वन्द चपेटामा परेको भोजपुर विकासतर्फ लम्कदै छ । मध्यपहाडी लोकमार्ग कच्ची हुँदै कालोपत्रे बनेको छ । जसले एकाएक समृद्धिको लहरहरु ल्यायो । संघिय संरचनाले अझै नयाँपन दिएको छ । गाउँगाउँसम्म सडक पुगेका छन् । विद्युत्तीकरणले गाउँबस्तीहरु अन्धकारमुक्त बनेका छन् । कृषि उपजहरु देशविदेश पुगेका छन् । आर्थिक श्रोतका प्रशस्त सम्भावनालाई उजागर गरेको छ । विकास र समृद्धितर्फ उन्मुख भोज...
धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरिद गर्ने

धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरिद गर्ने

सुनसरी । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक व...
संसद पुर्नस्थापना गर्न धनकुटाका पाँच दलको माग

संसद पुर्नस्थापना गर्न धनकुटाका पाँच दलको माग

धनकुटा । धनकुटामा क्रियासिल पाँच दलले संसद पुर्नस्थापनाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालको धनकुटा नगर कमिटिले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर संसद पुर्नस्थापनाको माग गरेका हुन् । कांग्रेस धनकुटा नगर सभापति रोशन श्रेष्ठ, माओवादी केन्द्रका नगर सभापति खगेन्द्रकुमार बिष्ट, नेकपा एमाले (माधव प...
error: Content is protected !!