कार्यसम्पादन मूल्याङ्कन : धनकुटाका कुन पालिकाले कति अंक पाए ?
धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटाको साँगुरीगढी गाउँपालिकाले सबैभन्दा बढी अंक पाएको छ । आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार साँगुरीगढीले सातवटा पालिकामध्ये सबैभन्दा बढी अंक पाएको हो ।
सार्वजनिक नतिजा अनुसार साँगुरीगढी ६६.५२ अंक प्राप्त गर्दै पहिलो भएको छ । यस्तै धनकुटा नगरपालिका ६४.०५ अंकसहित दोस्रो र चौबिसे गाउँपालि...































