संगालोखबर


विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओली आज झापा आउँदैछन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफ्नो क्षेत्रका मतदातासँग भेटघाटका लागि झापा आउन लागेका हुन् ।

उनी झापा आउने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । गत माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी ओली काठमाडौं फर्किएका थिए । उनी फागुन ६ गतेसम्म झापामा रहनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!