संगालोखबर


विराटनगर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार आठ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर चार हजार नौ सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!