अत्यधिक गर्मी बढेपछि विराटनगरका स्कुल बिदा
विराटनगर । अत्यधिक गर्मी बढेपछि विराटनगरका विद्यालयहरूमा दुई दिन बिदा दिइएको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण पठनपाठन गर्न कठिनाइ भएपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका विद्यालयहरूमा बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो ।
गर्मीले पठनपाठनलगायत गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना देखिएपछि स्कुलमा बिदा दिइएको महा...






























