धनकुटामा इन्जिनियरलाई तमोर नदीले बगायो
धनकुटा । धनकुटामा मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा आज दिउँसो एक जना इन्जिनियरलाई तमोर नदीले बगाएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भएका इन्जिनियर २३ वर्षीय सिद्धार्थ कुमार खत्रीलाई साँगुरीगढी गाउँपालिका–९ स्थित दिलुङटारबाट तमोर नदीले बगाएको हो ।
सहिदभूमि गाउँपालिका–१ सफाइ र साँगुरीगढीको दिलुङटारस्थित तमोर नदीमाथि मोटरेबल पुल निर्माणको तयारी छ । सोही पुल निर्माणका ...































