पैसा दोब्बर बनाइदिने बहानामा ठगी गरेपछि…
सप्तरी । पैसा दोब्बर बनाइदिने भन्दै ठगी गरिरहेको आरोपमा पक्राउ परेका एक जनालाई सप्तरी प्रहरीले आज सार्वजनिक गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ का ४४ वर्षीय हनुमानी भन्ने रामबहादुर रजकलाई प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
रजक माथि ठगी तथा आपराधिक विश्वासघात कसुरमा मुद्दा चलाइएको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका सम्बन्धमा थ...






























