विराटनगर जेसिजको ५२ औं अध्यक्षमा दाहाल
विराटनगर । विराटनगर जेसिजको ५२ औं अध्यक्षको रूपमा प्रीतेशराज दाहालले पदभार ग्रहण गरेका छन् । २०२५ का लागि अध्यक्षमा निर्वाचित भएका दाहालले पदभार ग्रहण गरेका हुन् ।
वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल, कार्यकारिणी उपाध्यक्षमा शिव शङ्कर मण्डल र अभिषेक भट्टराई, तालिम निर्देशकमा सुभास भण्डारी, उपाध्यक्षमा रिजन सिग्देल, मनोज तिवारी, शिवराज पोखरेल र अनुज दाहाल तथा जनसम्पर्क अधिकारीमा निर्वाचि...






























