संगालोखबर

विराटनगर । विराटनगरको बरगाछी चोकमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा एक जना सामान्य घाइते भएका छन् । दुर्घटनामा प्रहरीका असई शेषकुमार दनुवार सामान्य घाइते भएका हुन् ।

‘केहीबेर अघि मोटरसाइकल र सफारी ठोक्किएर सामान्य दुर्घटना भएको रहेछ’, मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपानेले संगालोखबरसँग भने, ‘सामान्य दुर्घटना हो ।’

दुर्घटनामा संलग्न सिटी रिक्साका चालक लोकनाथ ताजपुरिया रहेको बताइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!