मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा तामाङ
धनकुटा । मदन भण्डारी फाउण्डेसन जिल्ला कार्य समिति धनकुटाको अध्यक्षमा निरेन तामाङ चयन भएका छन । फाउण्डेसनको दोस्रो जिल्ला भेलाले तामाङको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्य समिति र दिपक बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा मुकुन्द भण्डारी, सचिवमा होमबहादुर बस्नेत, सह–सचिवमा राज कुमार तेयुङ र कोषाध्यक्षमा मञ्जु अधिकारी चयन भएका छन ।
त्यस...
