हराएको मोटरसाईकल प्रहरीले भेटेर फिर्ता
सुनसरी । दुई साता अघि विराटनगरबाट हराएको मोटरसाइकल सुनसरीमा फेला पारी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
गत माघ २१ गते सुनसरी बबिया–८ बस्ने बेचन मेहताको को.२१ प.४८६ नम्बरको मोटरसाइकल विराटनगरस्थित शनिमन्दिर अगाडी पार्किङ गरेको अवस्थामा हराएको थियो । मोटरसाइकल हराएपछि मेहताले खोजीकालागी जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवेदन दिएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा सुनसरीको कप्तानगञ्जमा मोटरसा...
