- संगालोखबर सम्वाददाता

धनकुटा । सरकारले स्थानीय तहलाई कार्यान्वयनमा ल्याएपछि धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका बनेका छन । यो सँगै यसअघिका दुई नगरपालिका र २८ गाबिस हटेर नयाँ स्थानीय तह बनेको छ ।

Advertisement

धनकुटामा पाख्रीवास, धनकुटा र महालक्ष्मी नगरपालिका बनेका छन । त्यस्तै साँगुरीगढी, खाल्सा छिन्ताङ सहीदभूमि, छथर जोरपाटी र चौबिसे गाउँपालिका बनेका छन ।

धनकुटाको नयाँ स्थानीय तहको पूर्ण विवरण हेर्नुहोस्…

यो पनि हेर्नुहोस..

धनकुटामा त्रियासी हजार नगरवासी, गाउँपालिकामा अठहत्तर हजार जनसंख्या

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!