धनकुटामा भएका दुई छुट्टा–छुट्टै दुर्घटनामा तीन घाईते
धनकुटा । धनकुटामा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा तीन जना घाईते भएका छन । भेडेटार–३ कोलबोटे स्थित कोशी राजमार्गमा वा.२.ख ८०५३ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिदा दुई जना घाईते भएका छन् ।
दुर्घटनामा परी ट्रकका साहु खोटाङका गणेश कार्की र चालक उदयपुर त्रियुगा नगरपालिका वस्ने चन्द्र नारायण श्रेष्ठ घाईते भएका हुन ।
त्यस्तै धनकुटा नगरपालिका–४ देव्रेवास स्थित कोशी राजमार्गमा सोमवारसाँझ भएको ...
