बिराटनगर । मोरङको कानेपोखरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । एक दर्जन बढी मानिस घाइते भएका छन् ।

Advertisement

काकरभिट्टाबाट बुटबल जाँदै गरेको ना ५ ख ५३ ८७ नम्बरको बस मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कार दिएपछि अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भएको बस रुखमा ठोक्किँदा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!