धनकुटाबाट चार सय किलो गाँजा बरामद
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । छिन्ताङबाट को १ ज ३११८ नम्बरको पिकअप गाडीमा राखेर हिलेतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा फेला परेको हो ।
प्लाष्टिकले प्याक गरी १५ वटा बोरामा हालेर गाडीमा ल्याउँदै गरेको अवस्थामा चार सय किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए । उनका अनुसार ग...































