- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–४ सल्लेरीका सुवास श्रेष्ठले हाउजी बिङ्गो खेलमा दुई तोला सुन जितेका छन् । धनकुटा महोत्सवस्थल टुँडिखेलमा शुक्रबार राती खेलाइएको हाउजी बिङ्गो खेलमा हाउसफुल गर्दै श्रेष्ठले पुरस्कार पाएका हुन् ।

Advertisement

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय छ । सो आधारमा श्रेष्ठलाई पुरस्कार स्वरुप २ लाख ११ हजार ६ सय मूल्य बराबरको सुन प्रदान गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!