उद्योग तथा व्यवसाय महासंघ विराटनगरको अध्यक्षमा कार्की निर्वाचित
विराटनगर । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगर महानगर कमिटीको अध्यक्षमा विरेन्द्र कार्की चयन भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट कार्कीको नेतृत्वमा नयाँ समिति सर्वसम्मत निर्माण गरिएको हो ।
कमिटीको उपाध्यक्षमा श्रीप्रकाश तोत्ला, उर्मिला तिम्सिना, सचिवमा नन्दुकुमार खवास, उपसचिवमा प्रतिमा ओझा, यमन निरौला, अनन्त निरौला, कोषाध्यक्षमा जिवन खड्का र सह–कोषाध्यक्षमा तुलस...































