सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्षमा पुनः थापा निर्वाचित
धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाको अध्यक्षमा पुनः निलबहादुर थापा चयन भएका छन् । महासंघको सोमबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दोधराज बाँस्तोला, सचिवमा चन्द्रकुमारी चेम्जोङ, सह–सचिवमा ठगेन्द्रप्रसाद अधिकारी र कोषाध्यक्षमा कल्पना थापा चयन भएका छन् ।
सदस्यहरूमा दुर्गाबहादुर थापा, यज्ञबहादुर राई, हिक...































