फेला परेनन् बुढीखोलाले बगाएका सासु-बुहारी
विराटनगर । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले बगाएर बेपत्ता भएका मोरङको सुन्दरहरैँचाका दुईजना महिला अझै फेला पर्न सकेका छैनन् । बाढीले हिजो अपराह्न एकै परिवारका चार जनालाई बगाएको थियो ।
माछा मार्ने क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजनालाई बगाउँदा एकजनाको मृत्यु भएको थियो । बगेर स्थानीय २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुन...



























