मोरङका १७ पालिकामध्ये सबैभन्दा कम विराटनगर, बढी पथरीशनिश्चरेको बेरुजु

मोरङका १७ पालिकामध्ये सबैभन्दा कम विराटनगर, बढी पथरीशनिश्चरेको बेरुजु

विराटनगर । मोरङका १७ पालिकामध्ये विराटनगर महानगरपालिको सबैभन्दा कम बेरुजु प्रतिशत देखिएको छ । महालेखा परीक्षकको ६१औं प्रतिवेदनअनुसार विराटनगर महानगरपालिका सबैभन्दा कम बेरुजु प्रतिशत १.०३ भएको पालिकामा परेको हो । पथरीशनिश्चरे नगरपालिका सबैभन्दा बढी बेरुजु प्रतिशत ३.५२ हुने पालिकामा परेको छ । विराटनगर महानगरपालिकाको हालसम्मको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकम लेखा परीक्षण गर्दा बेरुजु रकम...
कान्तिपुरका सुरक्षागार्ड मृत अवस्थामा भेटिए

कान्तिपुरका सुरक्षागार्ड मृत अवस्थामा भेटिए

विराटनगर । कान्तिपुर मिडिया ग्रुपको मोरङमा रहेको प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत अवस्थामा भेटिएका छन् । मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयका सुरक्षा गार्ड कोठामा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका ५० वर्षीय बलबहादुर बस्नेत मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी झुन्डिएको अवस्थामा बुधवार मृत भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्...
सर्पले टोकेर मोरङको कानेपोखरीका बालकको मृत्यु

सर्पले टोकेर मोरङको कानेपोखरीका बालकको मृत्यु

विराटनगर । सर्पले टोकेर मोरङको कानेपोखरीमा एकजना बालकको मृत्यु भएको छ । सुतिरहेका बेला बिषालु सर्पले टोकेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका युवराज राउतका ११ वर्षीय छोरा प्रान्जल राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । घरभित्र सुतिरहेका बेला उनलाई मध्यराति सर्पले डसेको थियो । उपचारका लागि ती बालकलाई विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।...
मोरङमा २७१ किलो गाँजा बरामद, एकजना पक्राउ

मोरङमा २७१ किलो गाँजा बरामद, एकजना पक्राउ

विराटनगर । मोङका छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाण गाँजा बरामद भएको छ । भारततर्फ लैजान खोजिएको २७१ किलो गाँजा प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रानीको टोलीले मंगलबार राति विराटनगर महानगरपालिका–१४ जतुवाबाट १८१ किलो गाँजा बरामद गरेको छ । प्रदेश १–०२–००१ ख ९२७० नम्बरको मिनी ट्रकमा राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । कूचो निकासी गर्ने बहानामा उक्त ट्रकमा गाँजासमेत...
नोवेल मेडिकल कलेज र सशस्त्र प्रहरी बलबीच सहुलियतमा उपचार सम्झौता

नोवेल मेडिकल कलेज र सशस्त्र प्रहरी बलबीच सहुलियतमा उपचार सम्झौता

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर, सुनसरीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । नेपालभरका सशस्त्र प्रहरी बलका बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, अमर सशस्त्र प्रहरी सहिद परिवार साथै नेपाल एपिएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले...
नोवेलमा सुरु भयो ‘अटोइम्यून’ रोगको विशेष जाँच

नोवेलमा सुरु भयो ‘अटोइम्यून’ रोगको विशेष जाँच

विराटनगर । पूर्वी नेपालमा पहिलो पटक विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ‘इम्युनोफ्लुरेसेन्स’ प्रविधिबाट ‘अटोइम्यून’ डिजिजको जाँच सुरु गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा. ओसन श्रेष्ठका अनुसार यो प्रविधिलाई सवैभन्दा उच्च स्तरको मानिन्छ । उनका अनुसार यो प्रविधिले लगभग सतप्रतिशत जाँचमा अटोइम्यून डिजिज भए नभएको पुष्टि गर्छ । विज्ञका अनुसार अटोइम्यून डिजिज रो...
करेन्ट लागेर मोरङमा दुईजनाको मृत्यु

करेन्ट लागेर मोरङमा दुईजनाको मृत्यु

विराटनगर । मोरङका बेग्लाबेग्लै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका र सुनवर्षी नगरपालिकामा भएका घटनामा बालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–८ देवकोटा चोकस्थित खानेपानी कार्यालयको क्वार्टरमा बस्दै आएका सुरज चौधरीका चार वर्षीय छोरा टेरेन्स चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । कोठाभित्रै खेलिरहेका बेला ती बालकलाई बिजुलीमा जोड्ने मल...
सम्पर्कविहीन बनेकी मोरङको कटहरीकी बालिका मृत भेटिइन्

सम्पर्कविहीन बनेकी मोरङको कटहरीकी बालिका मृत भेटिइन्

विराटनगर । घरबाट हिँडेपछि सम्पर्कविहीन बनेकी मोरङको कटहरीकी बालिका मृत अवस्थामा भेटिएकी छन् । कटहरीस्थित सुखानी खोलामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । कटहरी गाउँपालिका–५ का धर्म झाँगडकी ७ वर्षीया छोरी प्रीति झाँगडको शव फेला परेको हो । उनको खोलामा डुबेर मृत्यु भएको अनुमान गरिएको छ । घर नफर्केपछि उनको खोजी गरिएको थियो । खोजीका क्रममा सोमबार उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे अनुसन्ध...
विराटनगरको अव्यवस्थित डम्पिङ साइटः दुर्गन्धले निसास्सिन्छन् स्थानीय

विराटनगरको अव्यवस्थित डम्पिङ साइटः दुर्गन्धले निसास्सिन्छन् स्थानीय

विराटनगर । अचाक्ली गर्मी, सडकमा उड्ने धुलो अनि ‘डम्पिङ साइट’ बाट फैलिने दुर्गन्धले बृहस्पति शर्माको दैनिकीमा नराम्ररी असर पारेको छ । उनले वर्षौँदेखि यही समस्या खेप्दै आएका छन् । मौसम फेरिन्छ, सडकमा उड्ने धुलो कम होला तर अव्यवस्थित डम्पिङ साइटले निम्त्याएको समस्या बाह्रैमास उस्तै हुने गरेको उनी सुनाउँछन् । यो समस्या विराटनगर महानगरपालिकाको हो । विराटनगर कोशी प्रदेशको एकमात्र महानगरपालिका हो । त्...
सामुदायिक विद्यालयमा विराटनगरको पोखरिया उत्कृष्ट

सामुदायिक विद्यालयमा विराटनगरको पोखरिया उत्कृष्ट

विराटनगर । माध्यमिक शिक्षा परीक्षाको नतिजाका आधारमा विराटनगरको पोखरिया माध्यमिक विद्यालय पहिलो स्थानमा छानिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पोखरिया मावि देशभरबाट पहिलो बन्न सफल भएको हो । यसैगरी, विराटनगरको आदर्श माध्यमिक विद्यालय उक्त सूचीको उत्कृष्ट १५ मा पर्न सफल भएको छ । कम्तीमा १ सयभन्दा बढी विद्यार्थी सहभागी गराएर ३० प्रतिशतभन्दा बढी विद्य...
मोरङको लेटाङमा डुबेर एकजनाको मृत्यु

मोरङको लेटाङमा डुबेर एकजनाको मृत्यु

विराटनगर । पोखरीमा डुबेर मोरङको लेटाङमा एकजनाको मृत्यु भएको छ । स्थानीय सामुदायिक वनभित्र रहेको राजारानी पोखरीमा डुबेर केराबारी–९ का ५९ वर्षीय भक्तबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आइतबार बिहानदेखि सम्पर्कविहीन बनेका थिए । खोजी गर्ने क्रममा पोखरीमा डुबेको अवस्थामा साँझ मृत फेला पारिएको थियो । नुहाउनका लागि पोखरीमा पस्दा उनको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्ध...
युवामैत्री कानुन बनाउनुपर्छः सभामुख विष्ट

युवामैत्री कानुन बनाउनुपर्छः सभामुख विष्ट

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले युवामैत्री कानुन बनाउनुपर्ने बताएका छन् । ‘कोशी प्रदेश युवा सम्मेलन २०२४’ को उद्घाटन समारोहमा बोल्दै सभामुख विष्टले आइतबार यस्तो बताएका हुन् । त्यस अवसरमा उनले युवाहरू परिवर्तनका संवाहक रहेको भन्दै प्रदेशले युवामैत्री कानुन बनाउन जोड दिने र स्वदेशमै युवालाई आत्मानिर्भर बनाएर देश निर्माणमा लाग्ने वातावरण बनाउने कुरामा आफू सदैव सकारात्मक रह...
कीर्ते गरेको आरोपमा रंगेलीका वडाध्यक्षसहित १३ जनालाई पक्रन आदेश

कीर्ते गरेको आरोपमा रंगेलीका वडाध्यक्षसहित १३ जनालाई पक्रन आदेश

विराटनगर । सरकारी कागज कीर्ते गरेर अंशबण्डाको जमिन एकलौटी पार्न सहयोग गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–४ का वडाध्यक्ष अभदेश मण्डलसति १३ जनालाई पक्राउको आदेश भएको छ । कीर्तेसम्बन्धी उजुरीका आधारमा जिल्ला अदालत मोरङले वडाअध्यक्ष मण्डलसहित १३ जनालाई पक्राउ गर्ने आदेश दिएको हो । एकलौटी अंश लिने प्रयास गर्ने राजकिशोर साहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ आदेश पाएकाहरु फरार रहेकाले खोजी...
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा विराटनगरका तिम्सिना

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा विराटनगरका तिम्सिना

विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा विराटनगरका मनिष तिम्सिनालाई नियुक्त गरेको छ । यसैगरी, राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरेलाई नियुक्त गरिएको छ । उनीहरुलाई एन्फाका महासचिव किरण राईल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र गोलक...
विराटनगर महानगरको राजश्व संकलन लक्ष्यभन्दा आधामात्रै हुने अनुमान

विराटनगर महानगरको राजश्व संकलन लक्ष्यभन्दा आधामात्रै हुने अनुमान

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ४० करोड २३ लाख राजश्व संकलन गरेको छ । आन्तरिक आयतर्फ चालु आर्थिक वर्षमा ८९ करोड ५० लाख राजश्व संकलनको लक्ष्य लिएको महानगरले बैशाख मसान्तसम्म ४० करोड २३ लाख १८ हजार मात्रै संकलन गर्न सकेको छ । यसरी हेर्दा महानगरले चालु आर्थिक वर्षको अन्त्यसम्ममा लगभग ५० प्रतिशत राजश्व संकलन गर्न सक्ने देखिन्छ । गत आर्थिक वर्षमा महानगरले ९९ कर...
प्रहरीमा जागिर लगाइदिने भन्दै ठग्ने कटहरीका एकजना पक्राउ

प्रहरीमा जागिर लगाइदिने भन्दै ठग्ने कटहरीका एकजना पक्राउ

विराटनगर । प्रहरी सेवामा जागिर लगाइदिने भन्दै युवाहरुबाट रकम लिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको कटहरी गाउँपालिका–३ का ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पासवानले कटहरी–५ का सम्पतलाल झागडका छोरा राजकुमारलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भनेर ठगेको पाइएको छ ...
विराटनगरमा औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी प्रशिक्षण

विराटनगरमा औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी प्रशिक्षण

विराटनगर । उद्योगी–व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकहरुको सीप वृद्धि गर्ने उद्देश्यले प्रशिक्षण दिएको छ । उद्योगमा कार्यरत प्राविधिकहरुलाई किफायती ऊर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘इनर्जी इफिसियन्सी’ प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा २२ जना प्राविधिकको सहभागिता थियो । २० दिने तालिम समापनका अवसरमा बिहिवार सहभागीहरुलाई...
चिकित्सकलाई कुटपिट गर्ने दुईजना पक्राउ

चिकित्सकलाई कुटपिट गर्ने दुईजना पक्राउ

विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई झापाको भद्रपुरबाट बिहिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुमन श्रेष्ठ र मंगलबारे युवा क्लबका अध्यक्ष पिपलराज गिरी छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द...
जोखिम निम्त्याउँदै विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ (फोटो फिचर)

जोखिम निम्त्याउँदै विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ (फोटो फिचर)

विराटनगर । फोहर बिसर्जन स्थल (डम्पिङ साइट) अव्यवस्थित हुँदा विराटनगरमा प्रदुषण बढ्दो छ । विराटनगर–६ मा बस्ती र खेतीयोग्य जमिनको बीचमा रहेको डम्पिङ साइटका कारण वरिपरिको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । विराटनगरको डम्पिङ साइटका रूपमा प्रयोग हुँदै आएको ब्रह्मपुरा क्षेत्र चौबिसै घण्टा धुवाँ र दुर्गन्धमा निसास्सिन बाध्य भएको छ । मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्ने गरी बस्तीको बीचमा फोहोर म...
किनेको जग्गामा गोलमाल, न्यायिक समितिले सुनुवाइ गरेन

किनेको जग्गामा गोलमाल, न्यायिक समितिले सुनुवाइ गरेन

विराटनगर । मोरङको रङ्गेली नगरपालिका–६ पिपल चोकका गणेश सहनीले आफूलाई न्याय दिलाइदिन माग गरेका छन् । नगरपालिकाका मेयर दिलिपकुमार अग्रवालले बिना कारण बारम्बार अपमान गरेको भन्दै न्याय दिलाइदिन माग गरेका हुन् । बिहीबार पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनमार्फत् उनले आफन्तसँगको पुरानो रिसिबीलाई लिएर अहिले आफूमाथि अन्याय गरिरहेको उनले बताए । लामो समय वैदेशिक रोजगारीमा बिताएका उनी नेपालमै केही गर्छु ...
विराटनगरका होटल, रेस्टुरेन्टहरुमा आतंक मच्चाउँदै हिँड्ने समूह पक्राउ

विराटनगरका होटल, रेस्टुरेन्टहरुमा आतंक मच्चाउँदै हिँड्ने समूह पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका र आसपास क्षेत्रमा ‘आतंक’ मच्चाएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त समूहले विराटनगरका विभिन्न होटल र रेस्टुरेन्टहरुमा खाने, बिलमा उठेको रकम नतिर्ने अनि माग्दा धम्क्याउने, आक्रमण गर्ने र आतंक मच्चाउने गरेको प्रहरीको भनाइ छ । विराटनगर–७ का २० वर्षीय नेनी शेर्पा, ११ का १८ वर्षीय सारुख मियाँ शेख, १९ वर्षीय फैजल खान, विराटनगर–१२ का १८ वर्षीय सुमित ठाकुर,...
धनकुटा, मोरङ र झापाका ८ जना लागूऔषधसहित पक्राउ

धनकुटा, मोरङ र झापाका ८ जना लागूऔषधसहित पक्राउ

विराटनगर । धनकुटा, मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट ठूलो परिमाणमा गाँजालगायत लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–५ का २१ वर्षीय सन्देश राईलाई एक किलो ७०० ग्राम गाँजासहित प्रहरीले बुधबार पक्राउ गरेको हो । आँखिसल्लास्थित प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्या...
उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित

उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित

विराटनगर । स्वास्थ्यकर्मीमाथि हातपात घटनाको विरोधमा मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरु अस्पतालको ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही तथा सुरक्षाका लागि अस्पताल परिसरमा प्रहरी बिट राख्नुपर्ने माग उनीहरुले अघि सारेका छन् । घटनामा संलग्नमाथि कारबाही गरिनुका साथै सुरक्षाको प्रत्याभूति गरिनुपर्ने माग ...
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचामा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । गत शनिबार राति बलात्कार गरेको जानकारी प्रहरीसमक्ष पुगेपछि उनको खोजी सुरु गरिएको थियो । खोजीका लागि परिचालित गछियास्थित प्रहरी चौकीको टोलीले उनलाई पक्राउ गरेको हो । पीडित बालिकाको तर्फबाट प...
मोरङको ग्रामथानमा ऐलानी जग्गामा निर्देशनविपरीत सामुदायिक भवनको शिलान्यास

मोरङको ग्रामथानमा ऐलानी जग्गामा निर्देशनविपरीत सामुदायिक भवनको शिलान्यास

विराटनगर । मोरङको ग्रामथान–४ स्थित महेन्द्र माध्यमिक विद्यालयद्वारा संरक्षित ऐलानी जग्गामा सामुदायिक भवन निर्माण गर्ने विषय विवादमा परेको छ । कोशी प्रदेशसभा सदस्य ललिता चौधरीले गत आइतबार शिलान्यास गरेको सामुदायिक भवन निर्माण विवादमा परेको हो । वर्षैंदेखि विद्यालयले संरक्षण गरिरहेको ऐलानी जग्गामा वडा कार्यालय आफैँले भवन निर्माणको तयारी गरेपछि विवाद उत्पन्न भएको हो । विद्यालयले भवन निमाँणको तयारी...
विराट मानव सेवा समाजमा नयाँ नेतृत्व

विराट मानव सेवा समाजमा नयाँ नेतृत्व

विराटनगर । सामाजिक कार्यमा सक्रिय रहँदै आएको विराटनगरस्थित विराट मानव सेवा समाजमा नयाँ नेतृत्व चयन भएको छ । कृष्णबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा दिनेशराज सुवेदी, उपाध्यक्षमा श्यामसुन्दर (मिलन) पौडेल, सचिवमा सञ्जित रिजाल, सहसचिवमा राजकुमार दाहाल र कोषाध्यक्षमा निर्मला अधिकारी तथा सहकोषाध्यक्षमा दिलिप तामाङ चयन भएका छन् । यसैगरी, का...
विराटनगरमा अदालत छेउबाट मोटरसाइकल चोर्न खोज्ने २ भारतीय पक्राउ

विराटनगरमा अदालत छेउबाट मोटरसाइकल चोर्न खोज्ने २ भारतीय पक्राउ

विराटनगर । मोरङ जिल्ला अदालत परिसर अगाडि राखिएको मोटरसाइकल चोरी गर्ने प्रयास गर्दै गरेको अवस्थामा मंगलबार प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भारतको मिरगन्जका २८ वर्षीय एहसान सेख र २० वर्षीय साजिद रजालाई नियन्त्रणमा लिइएको हो । अदालत अगाडि सडकमा पार्किङ गरी राखिएका दुईवटा मोटरसाइकल उनीहरुले चोरी गर्ने प्रयास गरेका थिए...
मोरङमा एक वर्षभित्र भएका सवारी दुर्घटनामा १०९ जनाको मृत्यु

मोरङमा एक वर्षभित्र भएका सवारी दुर्घटनामा १०९ जनाको मृत्यु

विराटनगर । चालू आर्थिक वर्षको बैशाखसम्म मोरङ जिल्लामा सवारी दुर्घटनामा परी १ सय ९ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्याङकअनुसार १ हजार १ सय २५ सवारी दुर्घटनामा १ सय ९ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनाहरुमा २ सय २९ जना गम्भीर घाइते भए भने १ हजार ५ सय ५१ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा भएका १ हजार ६ सय ४२ सवारी दुर्घटनामा १ सय १२ जनाले...
मोरङ कारागारका एकजना कैदीको मृत्यु

मोरङ कारागारका एकजना कैदीको मृत्यु

विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारका एकजना कैदीको मंगलबार मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० घर भएका ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो । मुटुसम्बन्धी समस्या भएका थापा एक्कासि बेहोस भएका थिए । उनलाई तत्कालै उपचारका लागि कोशी अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । कारागार प्रशासनका अनुसार थापा लागूऔषध मुद्दामा ज...
करेन्ट लागेर मोरङको बेलबारीमा एकजनाको मृत्यु

करेन्ट लागेर मोरङको बेलबारीमा एकजनाको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा करेन्ट लागेर मंगलबार स्थानीय कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर बेलबारी नगरपालिका–९ का ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको हो । आफूले सञ्चालन गरेको कुखुरा फार्ममा पंखा जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रेस युनियनले विराटनगरमा दौड प्रतियोगिता आयोजना गर्ने

प्रेस युनियनले विराटनगरमा दौड प्रतियोगिता आयोजना गर्ने

विराटनगर । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसका अवसरमा युनियन कोशी प्रदेश समितिले सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । जेठ १० गते बिहीबार महिला–पुरुष सञ्चारकर्मीहरुबीच दौड प्रतियोगिता आयोजना हुन लागेको हो । ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित व्यायाम र आहारबिहार’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको युनियनका प्रदेश अध्यक्ष मीन...
error: Content is protected !!